News Summary from Nepal for Wednesday, May 22, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, May 22, 2024
Posts 1 · Viewed 401 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sirohiya’s arrest motivated by vengeance: Nepal Media Society


  • Media fraternity condemns it as attack on media by government.

  • Leaders across political spectrum condemn Sirohiya’s arrest


  • Members of ruling and opposition parties, as well as the civil society, have denounced what they termed ‘hasty’ and ‘vindictive’ arrest of the Kantipur Media Group chairman.

  • Children from impoverished families missing school or struggling with attendance


  • Dropout rates and irregular attendance are high among girls, says Achham local unit official.

  • Mansarra: The story of vulnerability


  • The film conveys the importance of being gender-sensitive, embracing one’s culture, accepting infertility without stigma, and patiently awaiting true love.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र : 'लामिछानेले सत्ता दुरुपयोग गरेर आफूमाथिको अभियोजन रोके, छानबिन अघि बढाउ'
  • मूलधारका मिडियाका सम्पादकहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सत्ताको दुरुपयोग गरेर आफूमाथि अभियोजन र मुद्दा लाग्ने कुरालाई रोकेको ठहर गर्दै उनीमाथि निष्पक्ष छानबिन र अभियोजनको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

  • कान्तिपुरका अध्यक्ष सिरोहियालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप
  • जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिनको म्याद थप अनुमति दिएको छ । अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।

  • प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र : प्रेसमाथि दबाब र त्रास सिर्जना गर्न सिरोहियालाई गिरफ्तार गरियो
  • मूलधारका मिडियाका सम्पादकहरुले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएका छन् । अध्यक्ष सिरोहियामाथि लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ नगरी जसरी पक्राउ गरिएको छ त्यसले गम्भीर प्रश्न खडा गरेको सम्पादकहरूको निष्कर्ष छ ।

  • गाउँमै इलम
  • वैदेशिक रोजगारबाट फर्केका युवाले गाउँमै बसेर लाखौं कमाइ गरेका उदाहरण प्रशस्त छन् । यस्तैमध्येका केही युवा पाल्पाको रामपुर क्षेत्रमा व्यावसायिक तरकारी खेती, बाख्रापालन, कफी खेती गरेर मासिक ५० हजार बढी कमाइ गरेका छन् ।

  • पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगबाट कैलाश सिरोहियालाई पक्राउ गरियो : अध्यक्ष यादव
  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

  • किमाथांका नाका शनिबारदेखि खुल्ने
  • चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका आगामी शनिबारबाट खुल्ने भएको छ । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12804 · Likes 1
    · Posts 7 · Viewed 4297 · Likes 1
    · Posts 1 · Viewed 1175
    · Posts 1 · Viewed 1198
    · Posts 1 · Viewed 1092
    · Posts 1 · Viewed 1180
    · Posts 1 · Viewed 1136
    · Posts 21 · Viewed 10562 · Likes 1
    · Posts 3 · Viewed 2798
    · Posts 5 · Viewed 8003 · Likes 1



    Travel Partners
    Travel House Nepal