News Summary from Nepal for Wednesday, May 15, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, May 15, 2024
Posts 1 · Viewed 279 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UML to support Sudurpashim Chief Minister Sodari in trust vote


  • The party says it will not join the provincial government.

  • Trekking through Himalayan heights to the roof of the world


  • An awe-inspiring trek from Lukla to base camp, encountering stories and breathtaking views.

  • 35 Nepali workers held captive in Kashmir rescued


  • Those rescued are from Mahottari, Sarlahi and Dhanusha districts.

  • Nepal’s agriculture, water resources under climate threat


  • The economic losses in farm and off-farm in the last five years, as reported by households, excluding significant infrastructure damages, amounted to Rs415.44 billion.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जसपा, नेपाल विभाजनमा अल्पकालीन अन्तरिम आदेश
  • जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

  • सफाइ पाएपछि क्रिकेटर लामिछानेले भने- 'नेपाललाई अझ माथि पुर्‍याउनेछु'
  • बालात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आफूले नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउने बताएका छन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने
  • सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन् । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् ।

  • कांग्रेसले नै गिरीबन्धु टि-स्टेटको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो : ओली
  • सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटको जमिन कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाएका छन् । पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा भएको टि स्टेटकको जग्गा ब्रिक्री गर्ने सम्बन्धमा भएको निर्णयमाथि एमाले नेतृत्वलाई प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाएका हुन् ।

  • लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती
  • शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 10 · Viewed 2042
    · Posts 2 · Viewed 163
    · Posts 1 · Viewed 168
    · Posts 14 · Viewed 1377
    · Posts 1 · Viewed 82
    · Posts 20 · Viewed 1843
    · Posts 1 · Viewed 102
    · Posts 3 · Viewed 255
    · Posts 90 · Viewed 22187 · Likes 20
    · Posts 3 · Viewed 420 · Likes 1



    Your Banner Here
    Travel Partners
    Travel House Nepal