News Summary from Nepal for Monday, May 13, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, May 13, 2024
Posts 1 · Viewed 198 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Koshi Chief Minister Hikmat Karki wins trust vote


  • The motion tabled by the chief minister received 57 votes in favour, while five lawmakers abstained.

  • Janata Samajbadi Party recommends names for ministers


  • Deputy General Secretary Pradip Yadav recommended for minister for health and population.

  • JSP-Nepal pulls out of government, Upendra Yadav, Deepak Karki resign


  • Yadav said he couldn’t stay in government in the changed political context.

  • Panchthar settlement struggles with acute water shortage as sources run dry


  • 350 households affected. Locals blame unchecked road construction and use of heavy machinery for dwindling springs.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

  • सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र यादवले सभामुखलाई बुझाए
  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रतिपक्षमा बस्नेबारे पनि यादवले संसद्लाई जानकारी गराएका छन् ।

  • दुर्गममा नुन उपलब्ध गराउन संसदीय समितिको निर्देशन
  • मुलुकका दुर्गमका स्थानीय तहमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुपथ मूल्यमा नुन उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई मुलुकका दुर्गम जिल्लाहरूमा नुन उपलब्ध गराउन निर्देशन दिएको हो ।

  • संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीले राखेको मध्यमार्गी प्रस्तावमा कांग्रेस लचक
  • संसद्को गतिरोध खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको मध्यमार्गी प्रस्तावप्रति कांग्रेस सकारात्मक बनेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग आइतबार राखेको प्रस्तावलाई लिएर आज बिहान बसेको पदाधिकारी बैठकमा छलफल भएको थियो ।

  • प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने 'सिग्नेचर ब्रिज' को शिलान्यास
  • प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 8 · Viewed 1470 · Likes 1
    · Posts 1 · Viewed 88
    · Posts 1 · Viewed 81
    · Posts 2 · Viewed 534
    · Posts 5 · Viewed 918
    · Posts 79 · Viewed 19517 · Likes 19
    · Posts 1 · Viewed 230
    · Posts 2 · Viewed 432
    · Posts 1 · Viewed 160
    · Posts 1 · Viewed 176



    Your Banner Here
    Travel Partners
    Travel House Nepal