News Summary from Nepal for Wednesday, September 27, 2023
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
ईःलाई बालेन्द्रले भने : आन्दोलन बन्द गरेर कानुनको पालना गर्नु
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई चुनावी बाचा सम्झाउन काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि उभिइरहेका अभियन्ता ईःलाई आन्दोलन बन्द गर्न भनेका छन् । आफूले माग पूरा गर्न नसक्ने विभिन्न आधार उल्लेख गर्दै मेयर शाहले ईःलाई आन्दोलन बन्द गरी कानुनको पालना गर्न र कानुन पालना गर्नेहरूलाई अवरोध नगर्न भनेका हुन् ।
चीनसँगका सहमति र सम्झौता देशहितमा छन् : उपप्रधानमन्त्री खड्का
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता देशहितमा भएको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका खड्काले सत्तारुढ गठबन्धनको सहमतिमा नै नेपाल र चीनबीच सहमति र सम्झौता भएको बताएका छन् ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...