News Summary from Nepal for Tuesday, September 26, 2023
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
ओलीको प्रश्न : यो तरिकाबाट अर्थतन्त्र कसरी सबल हुनसक्छ ?
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको तर त्यसमा सुधारका लागि सरकारले कदम नचालेको बताएका छन् । अर्थतन्त्र उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको बताउँदै उनले यस्तो अवस्थाले कसरी अर्थतन्त्र सबल हुन्छ भन्ने प्रश्न गरेका छन् ।
सेयर बजार १८ अंक बढ्यो, २ अर्बमाथिको कारोबार
मंगलबार सेयर बजारको परिसूचक नेप्से १८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२२ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १ अर्ब ५६ करोडको कारोबार भएकोमा आज २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...