News Summary from Nepal for Monday, September 25, 2023
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
लमजुङ अस्पतालमा डाक्टरमाथि हातपात‚ आरोपित वडाध्यक्ष पक्राउ
लमजुङ अस्पताल लमजुङमा डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले बेंसीसहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई पक्राउ गरेको छ । घटना आइतबार राति भएको हो । प्रहरीका अनुसार आफ्नी आमालाई उपचारार्थ भर्ना गर्ने क्रममा डाक्टरसहितका स्वास्थ्यकर्मीसँग विवाद हुँदा बस्नेतले मेडिकल अधिकृत डा. सन्दीप अधिकारीमाथि हातपात गरेको आरोप छ ।
मणिपालमा डाक्टरमाथि कुटपिट प्रकरण : आरोपीलाई कडा कारबाही गर्न माग
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने पोखराको मणिपाल अस्पतालका चिकित्सकले घोषणा गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...