News Summary from Nepal for Thursday, September 21, 2023 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, September 21, 2023
Posts 1 · Viewed 999 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Teachers continue protest against school education bill


  • The demonstrators marched from Maitighar to Baneshwar, obstructing traffic on the route.

  • Rastriya Swatantra Party urges agitating teachers to seek alternatives to school closure


  • The party requests all teachers’ organisations not to hinder students’ right to education.

  • Relief for villagers as Salyan local unit operates health posts seven days a week


  • All six health posts in the Kapurkot Rural Municipality provide services even during public holidays, including Saturdays.

  • There are stories all around


  • Writer Prava Baral discusses how her travels have exposed her to diverse experiences and cultures, inspiring her to tell stories.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भारतले बन्देज नहटाउँदा पर्यटकलाई गड्डाचौकीबाट आवागमनमा झमेला
  • बेल्जियमकी लुसिया एक साता दिल्ली घुमेर गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगिन् । विगतमा झैं गड्डाचौकी नाकाबाटै फर्किने योजनासहित उनले एक साताका लागि होटल तथा घुमफिरको कार्यक्रम ट्राभल एजेन्सीबाट बुक गरेकी थिइन् । तर गड्डाचौकी नाकाबाटै फर्किन नपाउने भएपछि उनले पूर्व निर्धारित भ्रमणको योजना छोट्याइन् ।

  • शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं, छिट्टै टुंग्याऔं : अध्यक्ष तिमिल्सिना
  • राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका हुन् ।

  • 'प्रशासनिक पुनर्संरचना गर्‍यौं, तर राज्यको चरित्र बदलिएन'
  • आफैँले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत् आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आठ वर्ष पुरा भएको छ ।

  • बसाइँसराइपछि जंगलले ढाकिँदै सानीमदौ
  • मन्थली नगरपालिका १ स्थित सानीमदौ गाउँ केही वर्षअघिसम्म गुलजार थियो । रात परेपछि गाउँ झिलिमीली देखिन्थ्यो । तर अचेल गाउँमा बत्ती बलेको देखिन्न । आवादी जमिन बाँझै पल्टिएका छन् । जंगल फैलिएर गाउँ नै ढाक्न थालेको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 3 · Viewed 624
    · Posts 10 · Viewed 3092
    · Posts 23 · Viewed 7546 · Likes 4
    · Posts 1 · Viewed 160
    · Posts 1 · Viewed 218
    · Posts 1 · Viewed 157
    · Posts 13 · Viewed 6782
    · Posts 11 · Viewed 2618
    · Posts 1 · Viewed 409
    · Posts 1 · Viewed 280



    Travel Partners
    Travel House Nepal