News Summary from Nepal for Wednesday, September 20, 2023
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The science of sunburn

Dr Suchana Marahatta explains the causes of sunburn, remedies and how it is different from tanning.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सानेपामा बहस : के बीपी नेपाली समाजमा समावेशीकरण चाहन्थे?
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री बीपी कोइरालाले २००९ सालमै समावेशीकरणको नीति लिएको चर्चा गर्छ । कांग्रेसका दस्तावेजदेखि नेताहरुले भाषणमा समेत बीपीको समाजवादी नीति र समावेशीकरणको अवधारणाबारे बोल्छन् । तर के बीपी साँच्चिकै नेपाली समाजमा समावेशीकरण गराउन चाहन्थे त? बुधबार सानेपास्थित कांग्रेस मुख्यालयमा यही विषयको बहस चल्यो ।
काभ्रेमा सुनका गरगहना लुटपाट गर्ने ३ जना पक्राउ
सुनका गरगहना लुटपाट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते दिउँसो ३ बजेतिर धुलिखेल नगरपालिका-१० की ३६ वर्षीया अनिता थापा पनौती नगरपालिका-५ गैरीगाउँबाट घर फर्कने क्रममा लुटेराहरुले खुकुरी देखाई मार्ने धम्की दिई गहना लुटेका थिए ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 23
· Viewed 7537
· Likes 4