ढुंगा त बदर ले नि हन्क्ष , हाम्लाई ढुंगा हान्ने गगन जस्तो पशु नेता चहिएको हैन ! - Sajha Mobile
SAJHA MOBILE
ढुंगा त बदर ले नि हन्क्ष , हाम्लाई ढुंगा हान्ने गगन जस्तो पशु नेता चहिएको हैन !
Posts 11 · Viewed 12383 · Likes 6 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 1
यो माथि लेखिएको हेडिङ्ग मैले हुबहु टासेको छु र यसले भन्न खोजेको कुरा ले गगनको प्रसंशा गरेको ठानु हुन्छ कि बिरोथ ?

कृपया यसलाई अग्रेजी मा अनुबाद गरि दिनु भए अर्को तरिकाले बुझ्न सकिन्थ्यो कि ?
टास्न चै हर्कपासांग ले टासेको हो तर कहिलै पनि जबाफ दिएनन, जबाफ दिनेमा स्यान्जाली कट्टेल पर्यो |

GayPride
· Snapshot 181
Like · Liked by · 0
लोगन, तेरो यो पोस्टाँ कसैले कमेन्ट नगरेको देखेर मलाई दुखः लाग्यो . तैले भन्न खोजेको खासाँ मैले पनि बुझिन तेसैले गूगल बाजेको सहयोग लिएर अंग्रेजीमा अनुबाद गरेको छु . तेरो प्रस्न जस्तो छ उत्तर नि तेस्तै आयो . hope it helps

"Dhunga te badar le ni hanksh, we are not called animal leaders like Gagan to throw stones." GOOGLE .
logan
· Snapshot 326
Like · Liked by · 1

गूगल किन ? तेरो आफ्नो बुझाई चै लेख्न सकिनस ? सुस्त मानसिकता भएका को उत्तर एस्तै हुन्छन |
हा हा गाड र मुजी लाइ एउटै ठान्ने ले बुजेका कुरा यस्ता छन् |
GayPride
· Snapshot 336
Like · Liked by · 0
तँ जस्तो त्रिष्ण बुद्धि भएको साझाको गन्ने मान्ने लेखकले त बुझ्न नसकेको कुरो म जस्तो सुस्ते, मान्ध बुद्धि , गोफ्ले, AUTISM पिडित व्यक्तिले के बुझ्नु र लोगन ?
logan
· Snapshot 425
Like · Liked by · 1
त्यो त्रिस्ना को कुरामा फुसी पिउने र हर्केले कुरा गरेका हुन् : बाहुन जातिमै मात्र / तृष्णा हुन्छ र देश चलाउन सक्षम कुरा गर्थे | तिमि पनि बाहुन नै हो भने तृष्णा ले भरपुर हौला नत्र लाटाले बाउ भन्न पाए झैँ गरि घरि घरि मलाइ तेरो बाउ वा झड्केलो बाउ ठानेर साझामा कोरी बस्छस |
चाक बहादुर हरुले अहिले भने आफ्नो बारे ठिक कुरा लेख्यो |
GayPride
· Snapshot 446
Like · Liked by · 0
के हो लोगन ,आजकाल जता ततै तेइ फुसी खाने /फुसी पीउने कुरो मात्र निकल्छास त . त्यो EDV ले तेरो मानसिक स्वास्थ्यमा झन् गम्भीर प्रभाब पार्यो जस्तो छ .तँ प्रति भएको अपमानको म घोर भ्रत्सना र तँ प्रति पूर्ण ऐकबद्धता जनाउन चाहंछु .
logan
· Snapshot 476
Like · Liked by · 1
हा हा , सानो मा गुरुले सुनाउनु भएको कथाको सार " आदत र जन्मजात लिएर आएको - पाएको गुण " कहिलै जादैन | तेसैले कुकुर ले मानिस बिस्टा खान छोडदैन तेरो एकाबद्दता तेरै बन्धु हरु संग राखेस नत्र तलाई राची पुर्याउलान | तलाई पनि evd को आदत ले छोप्यो जस्तो छ | कि तेरो पार्टर हो ?
logbendick
· Snapshot 639
Like · Liked by · 0
Oie paaaagal suste
logan
· Snapshot 777
Like · Liked by · 1
होइन नया नाम बाट खाता खोलिस अनि तेरी दिदि र आमा समेत लाइ चिकान दिने मान्छे ठान्न छोडेको छैनस | उमेर मा कतिलाई भ्याईयो , एक चोटि दिदै थिए एउटा ८ - १० बर्सको ठिटोले ए मारी दिदीलाई किन दुख दिन्छस भएको थियो कहिँ तै त परिनस ?
Last edited: 02-Jan-23 10:41 AM
harkasampang
· Snapshot 863
Like · Liked by · 0
Ok logan. There are multiple perspectives to this issue.
Dhunga hanne gagan.
It could mean a person who cares for country and is ready to fight for it.
But I am exactly saying indirectly that we don't need persons who all they can do is to "change the system". We need capable intellectuals who can change the "situation not the system".
Hope that's clarified. btw you sound like you're trolling hard.
logan
· Snapshot 1148
Like · Liked by · 1
timi ra eve2023 ekai hoau , kina aafnao dhaagomaa aafaie comment garchhau ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 10795 · Likes 3
· Posts 8 · Viewed 6641 · Likes 3
· Posts 1 · Viewed 3381 · Likes 3
· Posts 1 · Viewed 3602 · Likes 3
· Posts 1 · Viewed 3230
· Posts 1 · Viewed 3241
· Posts 1 · Viewed 3430
· Posts 1 · Viewed 3508
· Posts 1 · Viewed 3294
· Posts 11 · Viewed 14099



Travel Partners
Travel House Nepal