तेल विनाको चिकन रोस्ट । - Sajha Mobile
SAJHA MOBILE
तेल विनाको चिकन रोस्ट ।
Posts 1 · Viewed 16601 · Go to Last Post
Cosmic Soul
· Snapshot 0
Like · Likedby · 0
विजया दशमी २०७९ को शुभकामना सहित यस भिडियोमा तेल विना चिकन रोस्ट बनाएर यहाँहरू माझ प्रस्तुत गरेकि छु । आजकल मानिसहरूमा शारिरीक परिश्रम कम हुने र विभिन्न खानपिनमा हुने चिल्लो पदार्थको कारणले कोलेस्ट्रोल हाइ हुने, ब्लड प्रेसर हाइहुने, मुटुको रोग मधुमेह जस्ता रोगको कारणले गर्दा चिल्लो कम खान डाक्टरहरूले सल्लाह दिने हुनाले विना तेलको चिकन रोस्ट बनाएकि हुँ । आशा छ यहाँहरूलाई यो भिडियो मन पर्ने छ । भिडियो हेरिदिन र मनपरे लाइक कमेन्ट र शेयर गरिदिन पनि सबैमा अनुरोध गर्दिछु ।
https://www.youtube.com/watch?v=bJEx70gBLeg
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 122
· Posts 1 · Viewed 123
· Posts 3 · Viewed 396
· Posts 1 · Viewed 314
· Posts 19 · Viewed 7364 · Likes 2
· Posts 1 · Viewed 284
· Posts 1 · Viewed 299
· Posts 1 · Viewed 400
· Posts 1 · Viewed 374
· Posts 1 · Viewed 432



Travel Partners
Travel House Nepal