long lost friend in Sajha - Sajha Mobile
SAJHA MOBILE
long lost friend in Sajha
Posts 1 · Viewed 3941 · Go to Last Post
haku is back
· Snapshot 0
Like · Likedby · 0
छिमाबू, धरै दिन बाद साझा छिरेको त एउटा मेरो कुजात मित्र लाइ यहाँ भेट्नै सकेन. मैले तेस्को नाम चै बिर्से तर त्यो मान्छेको हुलिया चै राम्रो संग याद छ. त्यो पासा अर्ध पागल भन्दा ज्यादा र पूर्ण पागल भन्दा कम पागल खालको थियो . पैले पैले साझामा धेरै लेखेर सबैलाई हैरान पारेर ल्याउछ तर तेस्ले लेखेको चै कसैले बुझ्दैन.

पैले ट्रंपले तेस्को खुब डीमाग खान्छ , ट्रंपले tweet गर्यो कि तेस्को कपाल दूक्छ अनि साझामा आएर उफ्रिन्छ . त्यो पासाले DIY गरेर बुडीको ९५ मोडलको क्यम्री गाडी बिगारेको भएर उसको श्रीमतीले टाउकोमा हानेर उसको मगज खुस्केको भन्ने खबर थियो .

कुजात डेल्टाको महामारी छ, उसलाई साझामा नदेख्दा अलि मनमा पीर पर्यो । पासाको नाम कस्तो बिर्से मैले.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 580
· Posts 3 · Viewed 542
· Posts 1 · Viewed 166
· Posts 1 · Viewed 185
· Posts 1 · Viewed 227
· Posts 1 · Viewed 311
· Posts 1 · Viewed 336
· Posts 1 · Viewed 409
· Posts 1 · Viewed 343
· Posts 5 · Viewed 1161



Travel Partners
Travel House Nepal