भारतीय कांग्रेस पार्टि र अमेरिकन रिपब्लिकन पार्टीमा केहि फरक देख्नु हुन्छ ? - Sajha Mobile
SAJHA MOBILE
भारतीय कांग्रेस पार्टि र अमेरिकन रिपब्लिकन पार्टीमा केहि फरक देख्नु हुन्छ ?
Posts 1 · Viewed 1307 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
राज परिवारमा सत्ता छोरा नाति मा जान्छ भने बिसाल प्रजातान्त्रिक देशमा गनिने अमेरिका र भारत जस्ता देशमा पनि राजतानत्र भन्दा केहि फरक देखिदैन | नेहरु देखि राहुल गान्धी सत्तामा छन् भने अमेरिका मा पनि राजतन्त्रको झैँ ब्यबहार हुन् थाले पछि लिज चेनी लाइ निर्झर बंनाईनुले राजनीति पनि ब्यतिगत सम्पति को रुपमा प्रयोग हुँनु लाइ राजनीति संग आबद्द हरुले कुन सोचाईले हेर्दै हुनु हुन्छ ?
गोबरलाई गुड देख्ने हरुले फेरी हिटलर जस्तै रास्त्रबादी नेता ल्याउने भए | नामै खुलाउनु पर्दैन होला ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 55
· Posts 2 · Viewed 60
· Posts 1 · Viewed 283
· Posts 4 · Viewed 6954
· Posts 1 · Viewed 227
· Posts 1 · Viewed 174
· Posts 1 · Viewed 193
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 347



Travel Partners
Travel House Nepal