Gas station ko jindagi - Sajha Mobile
SAJHA MOBILE
Gas station ko jindagi
Posts 27 · Viewed 28681 · Likes 5 · Go to Last Post
Pyaaronepal
· Snapshot 0
Like · Likedby · 0
Related to most of the nepalese working in gas station....:
its 8:00 am in the morniing my alarm forced me to wake up for the colez..... I was very tired coz i was almost for 14 hrs in the gastation yesterday...... I hardly woke up and went to colez. My first class starts at 8:30, i sat on the last bench and started to sleep as usual..... When i woke up it was almost end of the classssss, oh shit! I know nothinh what happened in the class. There was no meaning of going that class that day. Similar things happened at the next class too....... It was almost 1:pm when my all classes for that day were over!!!!!it was time to rush for the work. Yeta uti gardai jadaa 2 bajee kaam ma puge. Pugne bittikai saaala behen chood mAnager ko kaalo anuhar dekhhnu Paryo!!!!! Dekhne bitikai randiko chhoro ko behaviour dekhaayo..... "Aapne kal sweep nai kiye thee? Aur cooler bhi aachi taraa se bharaa nahi thaa kya huaa aapko?" tyo khaate lai tahha cha ki manhijo open to close garera thaaeko thiye!!!! Teesle bujnu parne koora ho..... Ani maile bhane mein double. Shift kiya thaa kaal bahut tired thaaa esliye choot gaya hogaa kam karne!" But i know that maile kaam raanro sangaa nai gareko thiye. Manger ko kaam nai kich kuch grne ho!!! So leave it...,, randika baan customerr haru sanga jhagada gardai, deal gardai thiye! Euta gore le aayera sodyo: hey man u don get tired of doing all kind of these shit? Aani maile bhane i enjoy my work. Tyo randiko chhoro lai k tahah chha haami student ko limitation? Ek din off maagna khojyo bhane sadai ko laagi off hunchha bhanera. Yestai koora garda gardai raati ko 12 bajna laagyo, dhoka lock garera closing gare......... Ani store banda garera gaye ghar tera.. Deuso bhari ko khaali pet......... Kaam ko thakai liyera. Ghar ma khanaa pakaauna ni man laagena so tettikai sute....bholi bihana feri same schedule...... 2 baje kaam ma gaye ...... Feri tei kaaale randiko chhoro dhoti ko anuhar!!!! Aaune bittikai kal short aaya thaa kyaa huwa? Yesa huuwa to aapke pay se nikaalna padega..... I was shocked kina ki maile ta hijO paisa nikaaleko chhaina.......dhoti ko yesto behaviour dekhda aaja chhai ma 50$ nikaaaldinchu jasto laagchha tara thaha paaune dar le nikaalena....... Manager ko complain, gaali sundai ferri 1 week bityo ani tehi sunday......., na insurance,, na raamro pay tehi customer ko gaaali., saahu ko peelaan sahadi kaam garincjha..... Aru ta thikai chha kaaale koo bandook ko goli pani kahiie laagne ho bhandai insure bhayera kaam garda pani dhoti ko. Gaaali sunnu parne, dhoti le koora nabujekp ho ki booj pahaako ho?Yesto fked up jindagi kahille samma jiunee? Dhoti lai kadari taha lagaaune ho? Weeekend bhanne jantu kaile naaaos jasto laagchha jahile double shift....., manager lai chhaiyeko bela ma off haaamilai chhai k khoyaaa..... Randiko baan lai off chhaiyo bhane aafu class nai chhidera aaunu parne natra fire hoiyela bhanne dar...... K haami chhai machine ho ra???
Load Previous
Bhojpure01
· Snapshot 780
Like · Liked by · 0
Do you have any other choices? No, Do not complain and think the reward you will be enjoying after all these hard work. If you are not in pure science and technology you may have to work harder because you may not be getting scholarship as they do. You are not a DV but an educated person who had to know how you going survive and support, may be your judgment was poor or did not do your research before you left home. But once you left home your parents can do mental and financial support rest is in your hand and do not regret and it will not take you anywhere. Be positive, you will get through this as we all did.

BABAL Khate
· Snapshot 780
Like · Liked by · 0

Pyaaro Nepal,


I hear your frustration and anger. Especially when we are feeling really tired, that is when these depressing thoughts really take over. Sometimes it is hard to see the light at the end of the tunnel. Been there, done that. Correction, actually sometimes I am there even now. It is hard not to feel trapped at times. I have coped through situations like yours. Kahile kahile ta dikka lagchha.
Kahile kahile ta dhuru dhuru runa man lagchha.


You expressed your frustration of working in the gas station in this post. I expressed mine in this story:
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=283&ThreadID=84971

Bhunte
· Snapshot 819
Like · Liked by · 1
I totally understand the expression of the original poster. The original goal to be in US is to get good education and descent earning. But, with this kind of situation what proportion of students meet these goals? 
just curious...
BirKrishna
· Snapshot 823
Like · Liked by · 0

आमा आमा भन्दै म अन्तिम सास फेर्छु
   
यस्तो अन्योलका बिच के कुराको चाहिँ ग्यारेन्टी छ र? आजको सम्झौता भोली छैन,आजको मानिस भोली छैन, अनी आजको शान्ती भोली छैन; तर दु:ख पाउने चाहिँ सधैं जनता । यस्तै अनेकौ कुरा मनमा खेल्दै थिए । कदचित म पनि कुनै धनी देशको नागरिक हुदोँ: मेरो देशले पनि अन्तरिक्षमा रकेट पठाउथियो होला, गरीब देश्लाई सहयोग पठाउथियो होला ....... । म त्यो कपोलकल्पित नेपाल टेलिभिजन को १३० तल्ले भवनको ११० तल्लाबाट प्रचन्डले विजयकुमारलाई दिएको अन्तरबार्ता सम्झन्छु अनी अनयासै मेरो मुखबाट खित्का छुट्छ what a joke? देश त्यस्तो सम्पन्न बनाउन त गती पनि त सम्हाल्नु पर्‍यो नि:तेस्ता जङलीहरुले के देश बनाउनु, आफ्ना पोल्टा भर्छन अनी जनता चाहिँ फेरी रित्तै । माओवादी कार्यकर्ता चाहिँ अहिले जसरी मच्चिरहेका छन त्यसरी नै प्रचन्डये र बाबुरामको गुलोमा मच्चिन्छन भोली । नेपाली जनताले देशमा भए पनि दु:ख पाउने बिदेशमा भएपनी । आफुले पढेगुनेको कुरा आफ्नै देशमा प्रयोग गर्ने कत्रो धोको मेरो खाली सपना नै बन्ने भयो । खान नपाउनेहरुले दुई छाक टन्न पेटभरी खान पाउन, र लुगा नभएकाहरुले दुई सरो लुगाले आफ्नो आङ ढाक्नपाउन भन्ने कस्तो सपना थियो मेरो। शायद यस्तै बिचारले होला म आफ्नो masters degree का वावजुद पनि माओवादी हिँसाले गर्दा अमेरिका पलायन हुनुपर्‍यो ।


तर अमेरिकामा पनि त कहाँ जिन्दगी सजिलो रहेछ र? अनेकौ प्रयास पस्चात एकजना साथीको सहयोगले एउटा ठाउँमा काम पाएँ । यसरी यि सब कुरालाई फेर्केर हेर्दा लाग्छ जिन्दगीको अनेकौ उतार र चढावलाई भोगिसकेको रहेछु मैले। यतीकै म मलाई आफुमाथी चट्याङ प्रहार भएको जस्तो भान भयो । थोरै बेरबेरपछी मलाई थाहा भयो मलाई त गोली प्रहार भएको रहेछ । एकहुल नवजवान युवकहरु मलाई लुट्न आएकारहेछन । मैले आफ्नो मृत्‍युको नाङो टान्डव देखेँ तिनीहरुको आँखामा । निक्कै रगत बगिसकेको म बिरलै होशमा थिएँ । उनिहरु भन्दै थिए,"give me all your मनी"। आफ्नो अधर्यताका कारण होला ममा अर्को गोली चल्छ। मैले आफ्नो जिन्दगीको धागो चुडिँन लागेको भान पाएँ । जती जती मलाई मेरी आमा मृत्‍युको दलदलबाट तान्दै थिए, त्यती त्यती नै झन म मृत्‍युको दलदलमा फस्दैथिएँ । आखिरमा मेरी आमाले मेरो हात गुमाउन पुग्छिन र म सधैंको लागि दलदलमा फस्न पुग्छु । शायद मेरी आमालाई भन्दा पनि तिनिहरुलाई मेरो बढी जरुरी थियोहोला । म अब पृथ्वीबासी रहिँन, म त कुन हो कुन बिरनो देशमा पुगेछु: ढुम्म हुस्सु लगेको र अध्याँरै अध्याँरो ।  म आमा भन्दै चिच्याछु, त्यतीकैमा मेरी आमा निन्द्राबाट चिच्याएर ब्युझिन्छिन । "मैले मेरो छोरालाई बचाउन सकिन, मैले मेरो छोरालाई बचाउन सकिन" ए हजुर एकचोटी छोरालाई फोन गरौँ न, मेरी आमा भन्छिन । आमाको लाख ढिप्पीले केही नलागेपछी बुवा फोन घुमाउन थाल्नुहुन्छ। मेरो फोन उठ्दैन, मेरी प्रेमिकसँग निक्कै झ्याम्मिएका मेरा अबिभावकसँग उनको फोन नम्बर पनि थियो। तर उनको फोनमा पनि फोन उठ्दैन। त्यसपछी मेरो बुवाको मुखपनी रातोपिरो हुनपुग्छ । अहिले फोन उठेन, फेरी भोली बिहान गरौला नि, बुवाले भन्नुभयो । भोलीपल्ट मेरो प्रेमिकाको फोनमा घन्टी बज्छ। छोरी के छ बाबा खबर, हिजो राती कत्ती फोन गरेकोथिए फोन नै उठेन । शोकाकुल मेरी प्रेमिकाले अदम साहस राखी भनी, "बुवा अब राहुल आउन एक हप्ता मात्र बाँकी छ नि तेसैले राहुल अहिले शपिङमा व्यस्त छ बुवा" । "अनी तिमी कहिले आउछौ त बा, यही मौका मिलाई तिम्रो र राहुलको बिहे गरिदिउँ भनेको" । "के छ र बुवा म राहुलकै हुँ, अहिले राहुललाई बिहे गर्ने मन पनि छैन, म उसका लागि एक जनम त के सात जनम पनि कुर्न सक्छु नि" उनिले भनिन। अनी राहुल खोइ त नानी, कुरा गराउन उसँग एक्चोटी । बुवा उस्लाई साह्रै थकाई लगेछ क्यर एकदम मज्जासँग सुतेरहेछ बुवा, मैले कत्ती उठाउने कोशीस गरिसकेँ उठ्दै उठ्दैन बुवा, शायद अब उस्लाई उठ्न धेरै टाईम लाग्छ होला बुवा तर म पर्खिरखेकी छु । यतिकैमा फोन राखेर मेरी नेहा भक्कनिन्छिन । फेरी छ दिनपछी घन्टी बज्छ, "नानी राहुल प्लेन चढ्यो त ? अँ बुवा, र उसँगै उस्का सबै सपनाहरु पनि आउँदैछन--तपाइँहरुलाई अमेरिका घुमाउने सपना, गाउँमा एउटा स्कुल खोल्ने सपना, गाउँका गरीबलाई सहयोग गर्ने सपना, अनेकौ सपना बुवा । तर ति सबै सपना उस्ले आफुसँगै एउटा पर्सालमा ल्याउदैछन बुवा । korean air को फ्लाईट बाट नेपाल पुग्नुपर्ने म सबै फ्लाईट आएपुग्दा समेत नआउँदा निरास भएर मेरा परिवार घर फर्कन जसै ready हुँदैथियो korean एअरका कार्गो बिमानबाट केही luggager हरु आएर भन्छन sir this parcel is for you । आफ्नो छोराले पठाएको पर्साल पहिले आएपुग्यो भनेर पर्साल खोलेकी मेरी आमा मेरो लास देख्ने बित्तिकै मुर्छ पर्छिन ।


यसरी आज मलाई मेरा सबै सपना छताछुल्ल भए जस्तो लागिरहेछ । लाग्दछ कर्मको खेलमा म  पराजित भएछु । यसरी माओवादीको ज्यादातीले कती नेपाली चेलीको सिन्दुर पुछ्ने र कती कलीला सपनाका गल्हत्याउने । 
सबैलाई चेतना भया                    


SOLIDARITY AGAINST MAOISTS ANARCHISM AND SUPRESSION IN NEPAL                                         

BirKrishna
· Snapshot 825
Like · Liked by · 0

शैक्षिक योग्यताको हिसाबले मैले गत डिसेम्बरमा मात्र टेक्सस राज्यको एक प्रतिष्ठित विश्वोविद्यालयबाट कम्प्युटर प्रविधिमा स्नातक गरेकोछु । त्यस उपलब्धिका आधारमा त म क्यलिफोर्निया राज्यको कुनै प्राबिधिक कम्पनीमा नै नभएपनि स्थानिय सानातिना सफ्टवेर कम्पनीको कर्मचारी हुनुपर्ने । दुर्भाग्य, नियतिले ल्याएपुर्यायो १५०० ज्याक्स्बोरो हाइवेमा - माफ गर्नुहोला यो कुनै सानोतिनो सफ्टवेर कम्पनी होइन यो त एउटा ग्यास स्टेसन हो। अनि त के दिनचर्या शुरु हुन्थ्यो- "hey,What's goin on?"; "I appreciate your business" र "Have  a Nice day" बाट।



निश्च्यपनि अमेरिकाको करिब छ बर्षे यस उपलब्धिबाट मन हर्षित त थिएन नै । तैपनि अलि अलि विश्वोव्यापी आर्थिक मन्दी र अलि अलि आफ्नो अकर्मण्यतालाई दोष दिँदै भोलिका सुनौला दिनको कल्पना गर्थेँ । नेपालकी गृहणिको जस्तै भएको थियो मेरो दिनचर्या फरक त खालि यति कि उनिहरु भालेको डाँकसँगै घरेलु धन्दा लाग्छन भने म चाहिँ घडीको alarm सँगै आफ्नो भाग्यनिर्माणतिर लाग्थेँ ।   जिन्दगीनै धिक्कार लाग्थ्यो जब अमेरिकामा कुकुरपनि नउठ्दा आफुचहिँ चार कोषपर काममा जानुपर्दा ।   


भन्छन नि दिन जसरी शुरु गर्‍यो त्यसरी नै बित्छ । त्यहिभएर आफ्नो अनुहारबाट म कहिलेपनि आफ्नो मधुर मुस्कान हराउन दिन्नथ्ये--कदचित मनमा जतिनै दु:ख किन नहोस् । तर यि नरपिचाशहरुले कहाँ यस्तो गर्नदिनु र? स्टोरको ढोकामा तिङरिङ्ग घन्टी बज्छ, म आफ्नो पहिलो ग्राहकको स्वागत गर्न  अघि तम्सन्छु । "Hey how are you doing today ?" त्यस महाशयको मुखबाट मधुर मुस्कान त के एउटा   बोलीपनि फुत्दैन । मैले मनमनै विचार गरेँ शायद विहानविहानै काम जानुपरेकोले ठुस्केकोहोला । तर अहँ आफ्ना सामान लिएर फर्कने बेलामासम्म समेत न त फेरी भेटौँला छ न त धन्यवाद । शायद मेरो ठाउँमा कोही गोरजातिका मान्छे हुँदो हो  त वेलिविस्तार शुरु हुन्थ्योहोला, "ज्वाइँले नयाँ boat किनेका रहेछन् , बोटिङ  गइयो, साँझतिर barbaque गरियो, साह्रै मज्ज आयो, यावत यावत ।  यि यसता महाशय हुन् जो अलि अलि पढिलेखेका छन्, अलि अलि सम्पत्तिवाल र अङ्रेजी बोल्ने गोराहरुलाई मात्र विश्वोवासी अर्थात् अमेरिकावासी ठान्ने । म पनि के कम अरे बाबा यस देशमा बसी त्यात्रो पढि आएको मान्छे पो हुँ, उसले कुरा गर्न चाहदैन भने म मात्रा किन बोल्ने? मैले पनि मुन्टो बाटरेर उसको फिर्ती पैसा दिएँ र आफ्नो कामतिर लागेँ । त्यतिकैमा एक पोटिली जवानीले मस्त युवती भित्र पस्छीन् । उनको गाडी अनेकौँ रङले पोतिएको थियो, लेखिएको थियो-- "class of 09 ;I am done; I fulfilled my parents' dreams"। यसरी दुलहिझैँ सिङरिएको गाडी देखेर मैले उनलाई एकपछी अर्को प्रश्न गर्नथालेँ   -- "तिमी आज साह्रै खुशी देखिन्छौ , केही स्पेसल् छ ?" उनले भनिन, "म आज graduate भएँ"। उनको जवानीले उन्मात शरीर र वयस्क बोलिचालिले हो न हो कुनै ठुलै युनिभर्सिटीबाट स्नातक वा स्नातकोत्तर नै गरिनहोला भनेर मैले सोधेँ, "कुन युनिभर्सिटीबाट उत्तिर्ण गरेकी ?" विनाकुनै संकोच उनले भनिन,"युनिभर्सिटीबाट होइन हाई स्कुलबाट" म मनमनै भन्दैथिएँ हे दैब जाबो हाई स्कुलबाट पास भएरपनि कत्रो फुर्ती हो, हाम्रो उहाँ नेपालतिर त जाबो हाई स्कुल  खर्पन बोक्नेले देखी कुमालेलेसम्म पनि पास गर्छन् ।  उनले थपीन्, "हेर मेरो सफलतामा उनिपनि साह्रै खुशी छिन्",आफुसगैँ आएकी एक महिलालाई इङित गर्दै उनले भनीन् । देख्नमा ति अर्की महिला अलि जेष्ठ थिए तर थिए अति सुन्दर । कौतुहल्ताकामाझ मैले जसै सोधेँ, "ति स्त्री तिम्री दिदी हुन?" ति पहिली युवती रातोपिरो हुँदै स्टोरबाट बाहिर निस्कि । मैले मेरा  अमेरिकन साथीहरुले कहिलेपनि अमेरिकन महिलाको शरीरिक बनौट र उमेरकोबारेमा टिप्पणी नगर्नुभन्ने कुरा बिर्सिए । वास्तवमा ति महिलाहरु आमा-छोरी रहेछन । आफ्नी आमाको उमेरसँग आफ्नो उमेरको तुलना भएकाले ति महिला दुखी थिइ, तर आमाचाहिँ आफ्नो उमेर आफ्नो छोरिकोसगँ तुलना गरिदिएकाले बाहिर बाहिर दुखी भएपनि भित्रभित्र भने खुशी थिइन् । 


 जसै ति महिला रुदैँ बाहिर जादैथिएँन एक भद्रपुरुष उनलाई सम्झाउँदै भित्र प्रवेश गर्छ । यि महाशयकोपनि आफ्नै महत्मेय छ-- उनको गुनासो नभएको कुनैपनि निकाय हुँदैँन् । विगतमा आकाशिँदो मूल्यव्रिदिकाबारेमा मसँग होइन टेक्ससका सभासद्हरुसँग कराउनू भनेर झपार खाएपछी यि मसँग केही डराएकाथिए । पेशाले यिनी एक पुराना गाडीहरु बिक्री गर्ने डिलरका कामदार हुन् । स्टोरमा एक चक्कर जस्तो मारेर अत्यन्त रिसहा मुद्रामा भने, "तिमिहरु यहाँ हामीजस्ता सोझा जनतालाई चुस्न बसेका जुका हौ, जाबो एउटा जुसको पनि २ डलर चार्ज गर्ने ? अनि ग्यासको भाउपनि कति महँगो हो?" "मेरो सरापमात्र लाग्ने हो भने तिमीहरु सबै टाट पल्टेपनि हुन्छ ।" मैले मनमनै विचार गरेँ, "यदि सार्किले चिताउँदैमा जर्सी गाई मर्ने भए नेपाल उहिले नै अमेरिका भईसक्थ्यो"।   



हजुर ग्यास स्टेसन ठाउँ यस्तै हो यहाँ अनेकौ हैसियतका मान्छे आउँछन् (तर विशेषगरी निम्नवर्गिय)। यि अर्का    महानुभाव पेशाले निवित्र अमेरिकि सेना हुन्  जो अहिले एक बिमा कम्पनीकोलागी काम गर्छन् । यिनको लवाइ-खवाइबाट नै  अन्दाज गर्न सकिन्छ कि यिनी धनाढ्य छन्-- उही नेपालमा अलि अलि भुँडी लागेका, अलि अलि कपाल कैलो परेको मान्छेलाई ठकुरी या त राजखान्दानका बनाइदिन्छन् नि, यिनीपनि अमेरिकि ठकुरी ।  सम्पत्ति टन्नै भएपनि यिनमा झनै बढी सम्पत्ति बनाउने मोह देखिन्थ्यो । फलस्वरुप: उनले किन्ने सामान केवल चिट्ठामात्र हुन्थ्यो(अमेरिकाको प्राय: राज्यहरुमा राज्य शिक्षाको सहयोगार्थ किराना स्टोरमा चिट्ठा बिक्री गरिन्छ) र ३० पैसा पर्ने बिस्कुट। भन्थे यो चिट्ठा त जितौ मा बहामस गएर गल्फ खल्छु । हे दैब यहाँ मान्छेलाई सातै दिन सातै रात काम गर्दा त जिविका चलाउन गार्हो छ, यि महाशयचाहिँ चिट्ठाको जितौरिबाट बहामस गल्फ खेल्नजान तम्सिएका । मेरा साहूबाको भनाइ थियो, "तिमी विद्यार्थी भएकाले तिमी पैसा कमाएर पढाई पूरा गर्न चाहन्छौ,  यि मनिससँग चाहिँ पहिलेनै टन्नै पैसा छ त्यसैले उनी बहामस गएर गल्फ खेल्न चाहन्छन् ।कुरा ठीकै लाग्यो ।



जसरी दिन छिपिँदै जान्छ ग्यास स्टेसनमा विभिन्न खाले बहुरुपियाहरु आउछन्-एककिसिमका बहुरुपिया हुन्- नावालिग भएरपनि वालिगको ढोङ रच्ने । यस्तै एक नावालिग 'वालिग'को प्रवेश हुन्छ स्टोरमा । यिनको हुलियापनि अलि अचम्मकै थियो- जुलाई महिनाको गर्मिमा कालो कमिजमा, कालो कट्टु र थिएपनि यिनी काला जातिकै अनि उनले आफ्नो कट्टु आफ्नो एक हातले अठ्याएका थिए । उनको साथमा थिइ एक गोरी सुन्दरी-सायद त्यस युवाका प्रेमिका थिइन् होला ।  उनले मसँग एक पाकेट चुरोट, एक सिगार र एउटा zig zag रोलिङ पेपर मागे । अनि मैले बल्ल थाहा पाएँ किन त्यस्ता न इलम, न पढाई, न पैसा भएकासँग लागेकी ति सुन्दरी । अनुहारले अलि कलीलो देख्ने यि युवासँग मैले परिचयपत्रको लागि अनुरोध गरेँ । परिचयपत्रको फोटोसँग वास्तविक अनुहारको त्यती मिल्ती नदेखेर मैले सशंकित मुद्रामा  प्रश्न गरेँ, "यो फोटाका तिमीनै हौं ।" एक्कासी आक्रोशित भएर उनले भने,"तिमिहरुको काम नै यस्तो १८ वर्ष पुगिसकेकालाई पनि अनेकौं समस्या दिने, बाहिर त आइज म देखाउँछु तँलाई म कति वर्षको भएँ ।" यसरी एक युवाले मलाई पाखुरे बलको चुनौती गरेको मेरा सहकर्मी रिकलाई सहीनसक्नु भएछ क्यार नेपथ्यबाटै (कूलरबाट)चिच्याए, "मेरो स्टोरबाट निस्कीहाल नत्र !"


यसरी एक अनयाश चिच्याहटबाट एक सानी बालिकाको त सातो नै गएछ । यि तिनै Hispanic बालिक हुन् जो मसँग पछील्लो समय निक्कै झ्याम्मिएकी थिएन् । उनी जसै आफ्नी आमासँग स्टोर पस्थिन् म उनलाई "Que paso nina" भनेर स्वागत गर्थेँ ।  पहिले पहिले त लाजले भुतुक्कै हुन्थी । तर पछी पछी त शायद मेरो टुटेफुटेका स्पनिस उनलाई हास्याँस्पद लाग्थ्यो होला उनले मेरो स्पनिसको खिल्ली गर्न थालीन् । उनले छुत्नेबेलामा आफ्नो तोतेबोलिमा मलाई "chee you neck time,have a nike day" भन्थीन् । पछी यस्तो दिनपनि आयो एकदिन ति बच्चिलाई नभेट्दा मलाई दिन नै अपुरो भएजस्तो लाग्थ्यो । झल्ल्यास मलाई एक लेखकको "मेरो सानू साथी" नामक कथाको याद आयो । फगत केही घण्टाको रेलयात्रामा त त्यसरी मित्रता बढ्नसक्छ भने मेरो त झन उनिसँग दिनका दिनै भेट हुन्थ्यो । मनै त रहेछ जीवनको कुनै मोडमा मन मिल्ने मान्छे साथी बन्दोरहेछ र उमेरको कुनै पर्वाहाविना बालापन उर्लेँदोरहेछ । उनिसँग मेरो एक किसिमको मित्रता र सहानुभूति रहेको थियो ।



यस्तै एक सहानुभूति मेरो मेक्सिकन कमदारहरुप्रति पनि थियो । यि महानुभावहरु दिनभरी टण्टलापुर घाममा अमेरिकनहरुले नरुचाएका निम्नवर्गिय काम गर्दछन् । यिनिहरुको कथन थियो--"mucho trabajo pokito dinero" अर्थात् काम जति गरे नि पैसाचाँही थोरै । हुनपनि सुनौलो भविष्यको कल्पना गरेर अनेक संघर्ष र अध्यागमनको आँखा छलेपनि आशातित कमाइ नहुँदा मन भाँचिनु त स्वभाविक नै हो ।



जसै म ति कामदार र मेरी सानी साथीको बारेमा सोच्दैथिएँ यि एक महाशयले विभिन्न खाद्य सामाग्री र एक ३० प्याक बियर लिइ काउण्टरतिर आए । यिनी हुन् -माईकल- पेशाले जँड्याहा जो आफ्नो पुर्खाको सम्पत्तिले धनी भएका । त्यसैले स्टोर आउँदा नि यिनी हरेक दिन गाडी फेरी फेरी आउन्छ, तर खाद्यान्न किन्न सरकारको अनुदान foodstamps को प्रयोग गर्थे भने मादकपदर्थको लागिsocial security check को प्रयोग गर्थे । यो सब देखेर उनिपछीका ग्राहक रिसले मुर्मुरीरहेका थिए । उनी १ सन्तानका पिता र हप्तामा ६० घण्टा काम गर्ने जेहेन्दार थिए । उनको गुनासो थियो --"म भने मरी मरी काम गर्ने अनि foodstamps को लागि दर्खास्त हाल्न जाँदाचाहिँ म qualify भएन रे, कारण मैले धेरै काम गर्छु रे। "अनि के त त्यसो भए एक दर्जन बच्चा पाउने अनि काम नागरिकन घर बस्ने? तब हुन्छ foodstamps को लागि qualify" स्टोरमा कोही नभएको मौका पारी उनले मज्जैसँग प्रशासन पंक्तीसँग मुर्मुरिने फुर्सद पाए । जानुअघि उनले आफ्नी छोरीलाई एउटा पेप्सी किनिदिए जसको बादलामा छोरीले धन्यवाद भनिन् । म सोच्दैथिएँ आफ्नै बुवासँग केही किनिमाग्दा नि धन्यवाद- अनुशासन हो कि संस्कार- बुझ्नैसकिन मैले । जसै ति पिता आफ्नो पैसा खल्तीमा हालेर विदा हुँदैथिए उनको खल्तिबाट २५ पैसाको ढ्याक खसेछ । उनिपछीका भद्र पुरुषले उनलाई कोट्याँदै भने," यि दाई तपाईँको २५ पैसा तपाईंले खसाल्नु भएको" । एक ५० पैसा पर्ने हुलाक टिकट किन्न आएका ति महाशयले त्यो २५  पैसा प्रयोग गर्न सक्थे, तर कसमेकम १ डलर त हुनुपर्थ्यो नि । त्यो २५ पैसा लिएर किन बद्नामी कमाउने, मैले उनलाई मनमनै प्रश्न गरेँ। ति मानिसले टिकट किन्न मलाई १ डलर थम्याए । क्यास रेजिस्टरमै रहेको टिकट दिएर मैले उनलाई ५० पैसा फिर्ती पैसा नै दिन बिर्सेंछु । ति मानिस टोल्याउँदै मेरो मुहारमा हेरिरह्यो । मैले उनलाई उनको फिर्ती पैसा दिन बिर्सेंर पर्खिबसेका रहेछन् उनी त । मैले माफि मग्दै उनलाई भने ,"मैले बिर्सेंछु ।" ति मानिसको मुहारमा मैले उपहासको हाँसो देखिरहेको थिए, "बिर्सेंको कि मेरो ५० पैसा खान खोजेकी?" निम्न जातीका मान्छेसँग यस्तो कुरामा रिसाउनु ठीक थिएन् त्यो मलाईपनि थाहा थियो। अब तपाईं नै भन्नुस् त के मैले उनको ५० पैसा खाने मनसाय राखेँ होला त ?                            



यसरी नै बितिरहेकाछन् दिनहरु ।  विहान विहान उठ्नु पर्दा त लाग्छ काम नै छोडिदेउ, तर पैसा त कमाउनै पर्‍यो नि । यि दुई तक्काका मानीसका सस्ता लाल्छना सुन्दा त अमेरिका आएर यत्रो मेहेनत गरेको व्यर्थ जस्तो लाग्छ । तर पनि भोलीका दिनले नयाँ किरण ल्याउला भन्ने कुरामा आशावादी भएर बाँचिरहेको छु ।


यि घटनाहरु लेखकको जीवनमा आधारित भएकाले कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र मानिनेछ । निश्च्यपनि यस लेखको आशय कसैको भावनामाथी खेलवाड गर्नुपनि होइन ।             
 


sunsweesh
· Snapshot 944
Like · Liked by · 0
yeah if u r in coleleg never work in ags staion just work incampus and save money from summer job, trust me i ahve been thru, my mind is so dmaged rt now that working in ags staion, i now can't concentrate on coleleegs i am just worried abt money and how people will look at me or how they treat me. go to minnesto or north dakota and study there
bhikari
· Snapshot 954
Like · Liked by · 0

YOU choose to work for them, what do you expect from these suckers. They know about your situation and try tpo take advantage.. also imagine how will you pay for your shcool if you didnt have that job? So even so you have to go through all their bullshit be thankful atleast you are getting paid for school and dont have to ask money from home. 

But bro I completelty understand your situation. We have no choice. I have also been through the same crap like you. But bro dont work too hard that the hard earned money you put into school, you not even getting anything out of it. It is the problem with most students. they work their arse off like 12+ hour shifts and they just snooze in school or bunk classes. Whats the point right? For every semester you fall behind, you are loosing like 25k that you could be making after you graduate, considering you get a job. But its not a perfect world. What I am trying to say is, dont work so much that it affects your school. Your study is the most important thing. After all it is why you have to take all this crap.


Last edited: 04-Oct-10 03:01 PM
BABAL Khate
· Snapshot 993
Like · Liked by · 0

Sunsweesh,


What is in Minnesota and North Dakota?

nepguy1
· Snapshot 1033
Like · Liked by · 0
@bhojpure: ke ho Dv paryo bhandai mahlife sajilo huncha bhan thanya ki ke ho..dukh sabaile garira chan Dv parya hos ki student hoss
Poon-Hill
· Snapshot 1052
Like · Liked by · 0
Hang in there........these are the days you would look back and be amazed with yourself, your potential. Trust me, take it from a guy who would feel fortunate to get 4 hours of sleep, and had to bike to school in snow. Things will be just fine, believe in yourself. Every dog has its day.
dimag kharab
· Snapshot 1103
Like · Liked by · 0
TimesNow website with news of the attack on Indian students in Melbourne.  THE AGE . news . MAY 28, 2009 .

TimesNow website with news of the attack on Indian students in Melbourne

Wish this was your manager and you were the person who assaulted him!

unlucky guy
· Snapshot 1400
Like · Liked by · 0

@ birkrishne [Disallowed String for - use not allowed] jhaat..


oie randi ko ban......chandal....manche ko lass herera ghar gayera pani nindra lagcha ta...tehi bhayera kitab kholthis hola....jhukkera aayecha 3.5...randi sunauchas.....sala aafule aafulai talent thanchas....sala ta jaja puge pani tehi lass gadne chandal hos... taile aba mandir gayera pujari bhaye pani sutda aafulai chandal nai dekhchas...sala paisa paisa bhandai manche gaadne sudda bhais hai...sala kutta... nepali ho bhanera khaire haru lai sunais pani hola...khaire haru le nepali haru ta chandal hudo rahecha bhanne thanyo hola...bhosadi...ta jasto chandaal haru le garda na nai nepali haru beejat bhayeko ho...sala aja hardwork ko kura garchas....baru kam nai paisa bhaye pani gas station nai thik cha....eh biray...mero ghar ma biralo mareko cha khanna aaija..kati linchas khate...$ ki Rs...j bhanchas tehi dinchu...tero ta anuhar pani bhoot ko jasto cha hola...lass pani tarsincha hola..[Disallowed String for - use not allowed] jhaate...chandaal....ben chod...kati janalai gaadis....restroom ma gayera aaina naherr aafai tarsela...


@virus...sala naam nai herrna virus re ani sala grt software company ma kaam garchu re... company ko naam ke ho....jason's graveyard....ki...upperstate graveyard....khulainas ta..? tero naam nai herda malai thaha bhayo ki na thulo software company ma nai kaam garcha bhanera....ranmaya ko chora...kasto bosadi haru huncha...sala euta chandal arko virus...timi haru twins ho ki k ho....mujhi jhukkera pani comment nahanlas...ta haru jasto loddare aaye pachi US ko economy down bhayeko ho...sala natra hami pani ramrai thauma kaam garthyau....baru life bhari gasstation ma nai garincha..tara lass chahi gadinna...ani virus ko jasto graveyard ma pani kaam chahi garinna...madachod haru reply jhukkera pani nagarlas...marna mann chaina bhane...natra biray lai 2 wata extra khaalto khanna lagauchu...euta tero lagi ani arko teskai laagi...bujhiss....


 

furke
· Snapshot 1412
Like · Liked by · 0
Lol
do_not_remember_me
· Snapshot 1525
Like · Liked by · 0
चार वर्ष मा ठाउँ परिबर्तन भयो, मान्छे को अनुहार बदलिए अनि साहु को नाम फेरियो तर जहाँ बाट सुरु गरे को थिए तेही नै छु, तेही नै गरि ऱाछु. कहिले सम्म गर्छु था छैन,तर जब सम्म सक्छु गर्छु, जवर्जस्ती गर्छु,मन नलागे पनि गर्छु र पिडा ले जति छटपट्टाये पनि गर्छु. केबल दुई वटा कारण छ . पहिले हो आशा, अनि आर्को चाई बिबसता. उपाए नभए पछि के गर्ने त. 

पढाई भन्ने हो भने मेरो पनि मास्टर्स नै हो . सकेको पनि २ वर्ष भै सक्यो. GPA पनि राम्रै छ. म मात्र होइन मैले चिनेको कम्ति मा २० जना मेरो क्लास को साथि हरु पनि तेही नै छन् र मलाई था छ येहा अरु पनि म जस्तो धेरै मानिस हरु छन् जसलाई  समय र नियति ले निस्कन दिए को छैन. TO ALL OF YOU , I DO HAVE SYMPATHY FOR YOU AND I WISH YOU GUYS GET OUT OF IT AS SOON AS POSSIBLE BUT TILL THEN ALL OF US NEED PATIENCE  .अमेरिकन हरु ले भने जस्तो ,    hang in there

यो thread मा भए को कथा मेरो मात्र होइन हामी सबै को हो. social life नहुनु, बिरामि हुदा पनि काम मा आउनु पर्ने, customer को नाना थरि को कुरा सुन्नु पर्ने, धेरै stress ले गर्दा हामी सबै लै बिचलित तुल्यौछा. तर एक चोटी सोच्ने हो भने यो जिन्दगी जहाँ गए पनि संगर्ष नै हो. नेपाल मा पनि जिउंन संगर्ष गर्नु पर्छ, दस जना मान्छे को भनाइ खानु पर्छ, अनि बल्ल पैसा को मुख देख्न पाइन्छ. आरु infrastructure हरु पनि छन् जहाँ आब हाम्रो जिन्दगि लाई आली अलि AFFECT गर्छ. यो ठाउँ मा भयो एती बसे को केहि न केहि त आसर गरि हाल्छ. AMERICA आएर म त्यो गधा भए न घर को छ न घाट को |

नेपाल नजाने नसोचे को पनि हैन, गएर बसे पनि, तर केहि कुरा मन मा छोएन, छोयोस पनि कसरि, मन जो बिरक्तिए को छ. जागिर पनि खाए, पैसा पनि आयो, तर यो पापी मन हो कि म नै साला कुत्ता हो, येह को कमाउने पैसा सोचेर केहि पनि लागेंन . एक तरिका ले सोच्दा ठिकै सोचे पनि लाग्छ. १०००० ले काठमाडौँ बस्दा कति नै सक्छ र. मोटरसाइकल, तेल , GROCERY , घर भाडा आदि  इतादायी. हुन त तेहा तेसरी बसे को मान्छे पनि छन् तर मलाई चित्त बुझेंन . depression जो छ मलाई. अरु पनि disorders छन्, औसधि पनि खाइ राछु. 

भन्ने ले मलाई नामर्द भनुन तर म के भन्छु भने मेरो मन रुन्छ, आत्मा चित्कार छ अनि भक्कानो फुटेर आउछ, केवल आसुँ झर्दैन. तर पनि म हरेक दिन उठ्छु, एउटा चुरोट बाल्छु, अनि निन्द्रै म बाहिर निस्केर आफैलाई भन्छु, ONE MORE MINUTE ONE MORE HOUR AND ONE MORE DAY


sna
· Snapshot 1661
Like · Liked by · 0
Lol @ unlucky guy... Sir timi BAglung tira ko chhyantyal ta hoina hai... N what I can tell from ur response is, dude u surely r frustrated .... Guf deu ra guf Dina deu, sapana nai sapana ko sandar
Bhojpure01
· Snapshot 1684
Like · Liked by · 0
कही तपाईं  स्याङ्जाली त हैन ? just a hunch.
Last edited: 10-Oct-10 02:45 PM
unlucky guy
· Snapshot 1770
Like · Liked by · 0

@ SNA and @ BHOjpure...


na ta ma syangjali..na  ta ma...baglung ge..tara ti chandal haru ko guff sunera para tatera aayo tesaile.....


sale haru .@virus n N @ birkrishne...khub guff hancha....dui jana lai...tiniharule  nai khaneko graveyard ma gadnu parla jasto cha.....sala laas gadne haru...

kalopani
· Snapshot 1797
Like · Liked by · 0
gulo jasto hang in there garayra kehi hudainaaa... gula jasto arko 8 barsha pani timi tehi hunchau.. aattt gara aaatttt.. bhaya ghinthang nabhaya sintangggg... kherney layee biha gara, gas ko manager layee sponsor gara bhana, arko state ma masters ko lagee scholorships haru khoja.. kehi gara.. 2000 around mahina ma kamayo 1800 around kharcha garno.. gula jasto timi kahi jadainau.. trust me.. 
Bhojpure01
· Snapshot 1802
Like · Liked by · 0
सजिलो त घरमै हुन्थ्यो हैन र मोटर साइकल नभए कालेज नजाने , मिठो तरकारी र मासु नभए भाग नै नब्स्ने अनी मम पसल्मा २-४ प्लेट मम धोक्ने। साथ्ठाहो के को डि भि को कुरा गर्या .
तिमी मु*जी हरुलाई छोरा गोलभेदा किनेर ल्या त बाबु भन्दा सबै आभन्दा पहिले त्यो स्पोर्टस झोला खोज्न जाने को कुरा तेही हो , दु:ख भयो , सुती सुती खान पाए जस्तो हो र ।

kalopani
· Snapshot 1883
Like · Liked by · 0
suti suti khanay kura hoina, teenage ma, sano huda koslay chahi ama buwa ko maya ma basdaina ra.. praya sabai bashchaan... kura career ko ho.. kura bekar ma bidesh aaunu ko ho... motorcycle bhaya college aauna jana sajilo huncha, yeta oota garna pani, hoina bhanay ghantau bus ma janu parshc.. taxi layee tanna paisa tirnu parsch..
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 42
· Posts 1 · Viewed 41
· Posts 1 · Viewed 251
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 81
· Posts 2 · Viewed 430
· Posts 1 · Viewed 165
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 404
· Posts 8 · Viewed 2674



Travel Partners
Travel House Nepal