← Back to Archives

परिश्रम र नैतिकता बीच सहसम्बन्ध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझामा नैतीकता छुईने गरी केही कोरिए भने सरिरमा तातो पानी खनिए झै गरी ए त को होस् साझामा नैतीकताको पाठ सिकाउन आउने भनी गुनासो गर्छन् भनौ या बर्ग हितको बिरुद्द कुरा उठाइस भन्न पछी परेनन  | फ्लोरिडा राज्य का स्कुलहरुमा GAY भन्न् प्रतिबन्धित भए झै साझामा पनि नैतीकता लाई नछुने गरी लेख्नु पर्ने भएको ? Correlation को नेपाली रुपान्तर गर्दा सह-अस्तित्व भनिदो रहेछ| हाम्रो संस्कारले  धनीमानी हरु : जाने बुझेका, भद्र, विद्वान हुन्छन बुझाई छ जस्तो लाग्छ | यती मात्र हो र यो बर्गमा पर्छु भन्ने जानकारी भएको बज्रस्वाठले आफुलाई तेही स्तरमा राख्न पछी पर्दैनन | धनी बन्नु र हुनु ले स्वत: नैतीकता दिन्छ भन्ने नबधारणा पलाएकाहरुको सख्याले जितिसकेको छ| परीश्रम भनेको कथामान्दौ का ज्यापुका खेतिपाती खेतिपातिमा गुजारा गर्ने देखी भागउ तिर बसाइ हुनेले गर्ने काम लाई बुझेका छन | राता रात धनी बन्ने हरुलाई नैतीकता शब्दकोश बाटै निकालेर फ्याली दिए हुन्छ | एउटा महामानब दश पुषते कमाइ लिएर अमेरिका छिरेको हो भनी गर्ब गर्ने जस्ता कुलङार लाई पसिनाको महत्व के थाहा ? हाम्रो सन्स्कारले धनी बन्नु पर्ने कुरालाई पहिलो श्रेणिमा राखेको छ : साम् ,दाम, दन्द र भेद जे जे अप्नाउन सक्छौ गर तर धनी बन | घुस खानु र खुवाउनु अनैतीक कार्यमा गनिदैन , जागिर खाएर तलब बाहेक को अतिरिक्त आम्दानी बाट घर बनाउन सकेन छोरा छोरीलाई प्राईभेट स्कुल पढाउन नसक्नु असफ्लताको को घोत्तक थानिन्छन  | घुस खाने हरु ले गर्ब साथ भन्लान हामीले पारिश्रम् गरेनौ? हरेक दिन कार्यालय देखी घर सम्म के के कर्तुत गरिए, हुने काम लाई अप्ठ्यारो बनाउने आधार खोजाइ मा पारिश्रम् गरको नदेख्ने हरु लाई अन्धाका श्रेणिमा  राख्लान | हुन त हो निरन्तर कसरी पैसा कमाउन सकिछ भनी दिमाग खपाइ पनि स्कूल कजेल मा पढाउने गुरु हरुले गर्ने पठन पाठन को लागि गर्ने पारिश्रम् भन्दा फरक देखिदैन ? नैतीकता को पाठ स्कुलमा पढाउन छोडियो | घरका बा आमालाई थाहा भए पनि सिकाउन सक्दैनन किन भने उन्का पाठ हरु बाट बाउ लाई अप्थ्यारो हुने प्रश्न शोधे जबाफ दिनलाई थप  प्ररिश्रम गर्नु पर्ने बातावरण लाई निम्त्याउनु होइन र ? तेसैले भनेका होलान "नजाने गाउ ठाउको बाटै नसोध्नु "| पारिश्रम् को फल मिठो हुन्छ भन्ने सबैले पढे सुने कै हुनु पर्छ , परीश्रम र नैतीकता मा कुनै सहसम्बन्ध छ कि छैन र छ भने यस्को मात्रा (%) कस्तो देखिएला ? Last edited: 26-Aug-22 02:01 PM

Logan · Aug 26, 2022 12:27 PM · 40,121 views

20 Replies

लोगनजी, केही लेखीहालु भनेर। तपाईंलाई यहाँ साझामा धेरैजनाले गिराउने, थचार्ने गरेको धेरै देखेको छु। अब आँखा बन्द गर्न पनि सकिएन। म केही भन्छु तर फेरी तपाईं बाङो बाङो कुरा गर्नुहुन्छ, धेरैलाई त समझके बाहर। मलाई लाग्छ तपाईंलाई नेपाली पढाउने टिचर त खत्रै हुनुपर्छ हो। यसरी बोली-बोली, लेखाइ-लेखाइमा टन्ट मार्ने, घोच्-पेच गर्ने मलाई त खास आउन्न, हो मैले नि लेखे ब्यङ मिश्रित कबिताहरु जब साझा कुनै अश्लील प्लेबोय बेचिने अड्डा बनेको थियो, र बन्छ पनि बेला बेला। तर सधैं म भिडी बस्दिन। किन भने म इग्नोर गरिदिन्छु। यहाँ जे लेख्यो, भोली बिर्स्यो तेही हो मेरो केसमा। अब FOMO त हुन्छ मतलब fear of missing out तर आई ट्राइ टु स्टे अवे तेही हो। तपाईं भाउ नदिनुस् तपाईंलाई उडाउनेहरुलाई अनी तपाईंलाई कतिन्जेल यिनिहरु बिल्ला गर्न सक्छन हैन र ? हेर्नुस् तपाईं यहाँ तपाईंको दुश्मनलाई छेड हान्न नयाँ थ्रेड शुरु गर्नुहुदैछ अब त आगोमा घ्यु थपेको जस्तो भएन र? अब फेरी यो पोस्ट नै डिलिट गरिदिनुहोला फेरी... या नबुझिने तरिकाले जवाफ दिनुहोला। जहासम्म नैतीकता र परिश्रमको कुरा छ, परिश्रम गर्नुपर्छ र नैतीकता पनि छोड्नुहुन्न। दुबै आवश्यक छन जस्तो लाग्छ, तर बेला बेला म पनि अनैतीक भए हुला, कामचोर भए हुला हैन र? पर्फेक्ट त को होला र?

Bennedict · Aug 26, 2022 5:14 PM

Logan, bennedict le talai baango baango kura garchas re ni samjhauna khojyo bhane . K ta baangai manchey hosh ta. maile ta paagal matra bhanthaneko. Huda huda yo beney le talai sarkaari school ma padaunay nepali teacher le sikako hunu parcha bhanyo . Pachi aayera ta tero naitiktaa chaina bhanyo indirect way ma . Huda huda yo budo beney le pani talai paagal nai bhanyo logan . K garchas aba ??

Loganbennedictboka76 · Aug 26, 2022 8:27 PM

लोगन्बेनेडिक्ट्बोका७६ (सनकलाल)ज्यु, तपाईं किन यसरी अर्थको अनर्थ लगाउनुहुन्छ? मैले लोगनजीलाई बाङे मान्छे भने? सरकारी स्कुलमा पढाउने नेपाली टिचरले नेपाली सिकाको भने? हरे शिव। सरकारी स्कुल होस् कि बोर्डिङ स्कुल होस्, अहिलेको टाइममा यस्तो कुरा गर्ने तपाईं? वहाँलाई नैतीकता छैन भनेको छुइन हो। पागल भने रे फेरी? मैले त उहाको नेपाली लेखेको हामीले बुझ्दैनौ भनेको हो। घुमाउरो पारामा लेख्नुहुन्छ अनी हामी कमले नै बुझ्छौ भनेको हो। यतिका टाइम लगाएर लेखेको उहाले अनी पढ्ने मान्छेले नबुझे पछी खेर जान्छ मात्र भनेको हो। टिचरको कुरा गर्नुपर्दा हेर्नुस्, मलाई स्कुलमा नेपाली पढाउने टिचरले सार्है दु:ख दिएको याद आउछ किन भने हामी नेपाली भएर नि नेपाली बिषयमा कम्जोर, सुद्द लेख्न नसक्ने, हिज्जे नमिलाउने, जाचमा सधैं ६० भन्दा कम मार्क्स आउने, जती लेखे नि, जती सप्रसँग व्याख्या गरे नि, भाव ब्यक्त गरे नि, के हो हो फुल मार्क्स आउँदै नआउने, नेपालीले त अत्यास लगाउथ्यो। म्याथ्स, साइन्स जस्तो नहुने। लोगनजीको नेपाली सुन्दा चै उहाको नेपाली टिचर सार्है खुन्खार रहेको हुनुपर्छ भनेको मात्र हो। शब्द-सब्दमा दसवटा अर्थ लाग्नेगरी लेख्न सबैलाई आउन्न नि। अनी स्कुल प्राइभेट होस् सरकारी स्कुलको के दोष छ? तपाईंले के सिक्नुभो? के जान्नुभो? तेही म्याट्टर गर्छ होला। मेरो कुरा गर्नुहुन्छ मैले बोर्डिङ स्कुल, प्राइभेट क्लेज नि गए, सरकारी कलेज नि गए, अब भन्नुस्। कसैलाई पागल भन्नु, यस्तो भन्नु, उस्तो भन्नु, यो चै मैले गर्दिन। मैले पागल भनेर कोही रियलमा पागल हुन्छ? मैले नभनेर कोही हुन्न? मलाई त्यस्तो लजिकले अट्ट्रेक्ट गर्दैन। नैतीकताको केसमा मैले मेरो नैतीकता भएन भनेको, अरुको हैन, कोही कोही जस्तो अन्डीजी आएर, साथीको माइजु, रमा भाभीसित जस्तो चलेको यौन प्रसँग चै अनैतीक हुन, कपोकल्पित हुन भनेर मैले मेरो आवाज चै उठाउने गरेको छु। तर के गर्ने उहालै पत्त्याउने, फलो गर्ने जमात ठुलै छ यहाँ, अहिले फेरी ममाथि जाइलाग्न बेर छैन हो।

Bennedict · Aug 28, 2022 10:38 AM

नौतुन्वा बिबाहितको भनाइँ " दाइ त्यो नग्न चलचित्रको जस्तो कहा हुदो रहेछ र " ? बिहे भएको भए बुझी सक्यौ होला | फेरी के भन्यो भनि माथा पच्चिस गरौला | गाइ भैसी दुहाई तेस्मा पनि बाच्छा र पाडा नभएका दुहुनु पर्दा के गर्नु पर्छ,(सबै सहरिया हरुलाई बोतलबाट आउछ भनौला एउटा सोत्तर सोहोर्ने कट्टेल ले चै बताउन सक्छ | दुध दूहुनु अघि पर्घार्नु पर्छ| यो पर्घार्नु भनेको "FOREPLAY" जस्तै हो | यो foreplay पनि बुझेका छैनौ शब्द कोष देखि युट्युब हेर | पघारी सके पछि मात्र दुध दुहाइ सुरु हुन्छ | नौतुनुवाले सुहागरातको दिन पहिले पल्ट पुरुस संग सुतेकी को लुगा खोले पछि त्यो नग्न चलचित्रको चै सिधै योनि मा छिर्ने अनुभंबको सट्टा सुख्खा पुतारौ को बाहिरि भागमा लिङ्ग घोटेर बहिरै ejaculate भएको थियो | पाठक मध्दे कुनैको लिङ्ग कुनैको मुजी टट्टाइको अनुभब गरेको होईलाउ | म सिधा र छोटो लेखाई मेरो लागि लिङ्ग टट्याई मा पर्नु जस्तै हो | लामा र घुमाउरा ( चिकान सट्टा मैथुन - सम्भोग - रतिक्रिया ) शब्दको प्रयोग स्तरिय हुन् ( साथै साझामा छिर्ने महिलाले ठाडा शब्द पढेर छ्या नभनुन भन्ने कुरा लाइ पनि ध्यान दिएको छु)| घंचक्करी कुरा कुन गछौ ? एउटाइले होच्याउने थेच्याउने गरि लेख्दा गुनगान र लाइक समेत् दिन पछि पर्दैनौ अनि मलाइ चै किन फरक ? कि म बाट चै उच्च स्तरिय धागोको अपेक्षा राखेका हौ ? म राहुलभाइ , नेपे, दिप आदि जस्ता लेखक लेख लेख्न सक्दिन र हुन् सक्दिन ? नैतिकता को कुरा उठ्ना साथ् धेरै जस्तोको किन कन्सिरी तात्छन ? धेरैका बाउ बाजेले घुस दुई नम्बरी काम बाट कमाइ धमाई र प्राइभेट स्कुल गएका ले मेरा बाउले अनैतिक काम गरे पनि गरेको नदेख्दैनौ | तर लामो समय विदेश बसे पछि र पढे पछि पुनर्विचार आई माथा मथिङ्ग्लिऎको हो ( बाउले घुस खाए पनि पानि माथिको ओबानो सम्झदै बाकि जिबन बिताउ ) |

Logan · Aug 29, 2022 2:22 PM

他妈的愚蠢的洛根下地狱 Last edited: 30-Aug-22 02:49 PM

Loganbennedictboka76 · Aug 30, 2022 2:46 PM

你知道你父亲通过腐败赚了多少钱吗? 拜托,不要跟着我,我没有搞砸你家人的任何成员。 Every one can copy and paste. Added: I just deleted your post in Arabic skript and it does not make any sense posting other than English, Nepali and Hindi.  As you have created your name : I will say our Sperm ( सुक्रकिट , बिर्य ) bokaa76. Always curious : why people like to create name like yours ( loganbennedictboka76)? I wonder you assume that you were born with our SPERM? I have screwed only once with a married women and  hope you were not from that women. Last edited: 02-Sep-22 11:45 AM

Logan · Sep 1, 2022 7:55 PM

أيها اللوغان الغبي ، أنت بحاجة للذهاب إلى مستشفى للأمراض العقلية ، وستتعرض لصدمات كهربائية على جبهتك. مصاصة ديك.

Loganbennedictboka76 · Sep 1, 2022 9:17 PM

¿Por qué diablos borraste mis comentarios, perra, Logan?

Loganbennedictboka76 · Sep 2, 2022 2:56 PM

लोगने , थुक्क "गु " नेपाली त तेरो ठिक छैन अब चाईनिज हान्न थालिस ? हुन त जुन भाषामा लेखे पनि तलाई सबैले गर्ने "skip " नै हो .

edv2023 · Sep 2, 2022 3:11 PM

haanne kuraa garis : taile taaseko youtube balaa dhaagomaa miale ke lekheko thie bujhis hoinna ? maile dheraika aamaaharuilaai haaneko chhu, tehi hanaai kai kaaran timi haru muro chak ko tus bani raakhekaa chhaau | . tyo chaainij lekher surui garne chai tero sahodar "jwaaii chelaa"ho ki kyaa ho uslaai chai kehi baninas , ulthai nagari bujhis ki kyaa ho ? timiharu jastaale "skip" gardaa nai bes hunthyo , sakdainau | What did you understand from this thread. Let me see your Nepali. https://sajha.com/sajha/html/i... Last edited: 05-Sep-22 08:00 AM

Logan · Sep 5, 2022 7:53 AM

तेरो लिंक पढे, येस्मा " नेता भएर भारि बोक्ने हैन नीति निर्माण गर्ने नेत्रित्तो लुनु पर्छ " भनिएको छ plain n simple . येति कुरा लेखेको नबुझ्ने लाठ्यब्रो संसारमा तै मात्र होस्, ग्वाच

edv2023 · Sep 5, 2022 9:46 AM

तैले हेडिङ्ग पढे पछि सबै बुझी हाल्दो रहेछस , अरु धागो पनि हेडिङ्ग मात्रै पढे पुगेन तलाई ? पासांगले लेखेको यो चै के हो ? ki kaso? dhunga ta badar le ni hanxa, hamlai dhunga hanne gagan jasto pasu neta chhaiyeko haina! You say Ghwatch to me but you are after me as if I am screwing your beloved one. You have no input on this thread ( let sajha visitor read your level of intellectualism ( write formal english and correct the spell ) " परिश्रम र नैतिकता बीच सहसम्बन्ध" ?

Logan · Sep 5, 2022 4:26 PM

"ढुंगा बोक्ने हर्कको बिरोध गरेर ढुंगा हान्ने गगनको समर्थन गरि रहेका छौ" . तेस्ले भन्न खोजेको येति हो , के बुझिनस येस्मा हनुमन्ते ? एउटा कुरा प्रस्ट हो, त झुसिलकिरा को पछि कोहि लागेको छैन , अधिकांसले त तलाई तिरस्कृत गर्छन साझामा यो कुरा तलाई पनि राम्ररी थाहा छ . तैले मलाई खुट्टामा ढोग्नु पर्छ कारण सबैले तलाई तिरस्कृत गरेको बेला कमसेकम म आएर तेरो पोस्टमा कमेन्ट गरि रहेको हुन्छु , तलाई अर्ति उपसेश दिएको हुन्छु . मैले कमेन्ट गरेर तेरो पोस्ट २ ४ जनाले हेर्छन . न तलाई लेख्न आऊछ , न त पढ्न जान्छस , न त मा भाइचारा छ , अनि भन तलाई किन तिरस्कार नगर्ने ? "कुमान्छे "

edv2023 · Sep 5, 2022 5:19 PM

Heading : भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ Content : कि कसो ? ढुंगा त बदर ले नि हन्क्ष , हाम्लाई ढुंगा हान्ने गगन जस्तो पशु नेता चहिएको हैन ! तैले बुझिस: "ढुंगा बोक्ने हर्कको बिरोध गरेर ढुंगा हान्ने गगनको समर्थन गरि रहेका छौ" . तेस्ले भन्न खोजेको येति हो , के बुझिनस येस्मा हनुमन्ते ? Heading ra Content : दुई लाइ मिसाएर तैले जे लेखिस देबकोटाको साकुन्तल महाकाब्य भन्दा ठुलो व्याख्या गरिदीइस | हर्केलाई गधा भन्दै सक्षम र सबल नेतृत्व दिने नेता खोजेको हो भने गगन जस्तो नेता पनि चाहिएको होइन भन्न खोजेको जस्तो लाग्छ | तैले मेरो धागो मा लेखि रहनु जरुरि छैन र लाईक को लागि सृजना गरको होईन | तेरा बाजेले मुखिया बा लाई देख्ना साथ सोत्तर सोहोर्न छोडि दाहिना खुट्टा उचालेर दुई हात जोडेर जादु काजिसाब भनि ढोगाएको देखेको देखेको हुनुपर्छ | मेरो खुट्ट चै यो आउने दसैमा तैले कान्छो जम्मर कट्टेल , जे भए पनि तेरो बाउको जार ठानेको छस | आज पनि घरमा देखिनस भने त्यो Priyas मा हालेर बेलुकी को सयर गर्न गयो भन्ने ठान्नु ( फेरी अर्को य़ोउटुब टास्न पुग्लास )? महाबिरले के भनेका रहेछन ओशो को यो योउटुब को पहिले ५ - ६ मिनट मात्रै सुने तेरो आत्मा लाइ सान्ति र आखा खोलिने थियो कि ? शिर्सक मात्रैको बिसयमा कसैले केहि लेख्न हात बढेन किनकी नैतिकता शब्द सुन्ना साथ् माथा तात्छ ? https://www.youtube.com/watch?...

Logan · Sep 6, 2022 9:58 PM

"ढुंगा बोक्ने हर्कको बिरोध गरेर ढुंगा हान्ने गगनको समर्थन गरि रहेका छौ" . तेस्ले भन्न खोजेको येति हो , के बुझिनस येस्मा हनुमन्ते ? तेस्ले कोर्यो धागो उत्तर दिए पर्यो अर्को लाउके | काले काले मिलेर खाउ भाले गर्योउ नि ? एकै मान्छे हो वा एकै डेरामा बसन्दे डेरे साथि पर्यो कि डेरे बुढी पर्यो ? धेरै खाता खोले पछिकमेन्ट गर्दा ध्यान दिनु नत्र बालकले दिएको जाबाफ " बाउले भनेको बाउ घरमा छैन "|

Logan · Jan 28, 2023 11:07 PM

रबि लामिछाने ले क्रेडिट कार्ड को पैसा नातिरेको कुरा ' डकैति" गरे झैँ सोच र लेख हरु किन्क्लिदै छन् , यहा उसले अनैतिक काम गरेको प्रमाणित गर्न सबै लामिछाने बिरोधि बिरोध गर्दै छन् | नेपालमै घुस खाइ करोडौ झ्वाम पार्ने आदर्श व्यक्तिमा गन्ने तिनिहरु नै पर्छन | कति दहि चिउरे बानि नेपालीको छ , चिन्नु होस् |

logan · Jan 30, 2023 2:36 PM

कसैले हेर्नु भयो भाइरल भिडियो ? दुइटा व्हाईत्ट चिक्स कार सफा गर्न गएका foam wash मा राखेर सफा गरिरहे पछि मेसिनले पैसा थपने माग गर्द पनि थपेर foam बाट स्प्रेवास नराख्दा टावेल ले windshield सफा गरि घर लागेको र अर्को ५ फुटे ले Ford truck धुन लागेको | पहलो पल्ट चारोटा पाङ्ग्रा धुदैमा सकिए पछि एर्को Cycle सुरु गर्नु पर्दा चलाखो भएर एकमुठी क्वाइन बच्चालाई थमाएर जति चोटी coin थप्ने आवाज आए पछि सुका घुसार बेला बेलामा भनि रहेको सुनिनथ्यो | अर्को विन्टर सिजन मा चै automatic wash तिर लैजालॉ|

logan · Feb 21, 2023 4:00 PM

EVE2023 मनसून मा उमिरेको च्याऊ हलक्क सप्रेको थियो , समयको नियतिले एस्लाइ पनि छोडेन | यो धागो सम्म उत्तर दिन पायो | हर्कपासांग नाम बाट पनि फोटो तासं भ्याई सकेको थियो |अहिले bandEVD2023 नाम बाट नामुद हास्य कालाकार जो आफैलाई महा मुर्ख देखाई सुस्ते पढ्दै बसेको छ | साझामा छिरेर " नैतिकताको पाठ " पढाउनु पर्दैन भन्ने पनि निक्लिए | नैतिकताको कुरा सुन्ना साथ् कसै कसैलाई कम्प सुरु हुन्छ | नैतिकता भनेको शररिक र मानसिक बिकास सगै स्व -स्फुर्त प्राकृतिक बिकास सरह बिकास हुन्छ ? " सम्भोग " गर्न कसैलाई सिकाउने पर्दैन के नैतिकता पनि यसै गरि बिकास हुने कुरो हो ? के शिक्षा ले यसको बिकास मा मद्दत गर्छ त ? २/४ ओटा धागा थपिए तर परिश्रम र नैतिकता बीच सह -सम्बन्ध छ छैन बारे चै कसैले पनि केहि भन्नु नभएको हुदा कोहि नं कोहिले फितलो आसा पुरा गरि दिनु हुन्छ |

Logan · Jan 26, 2024 10:43 AM

Example of loosing ethics. Nepalese law do not protect the rightful owner of the land but who ever puts the foundation. If someone overtakes 10 fit of land , s/she will not be compensated. Do you know it? https://ekantipur.com/pradesh-... Last edited: 03-Mar-24 12:31 PM

logan · Mar 3, 2024 12:29 PM

गगन थापा को फोटो टासे पछि हराए ?हर्कतामाङ्ग लाइ पनि कोभिड ले उडायो कि क्याहो ?

Logan · Jul 11, 2024 6:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant