जाडोको समय भएकोले आजको भिडियोमा मैले सजिलै बनाउन सकिने र स्वादिष्ट पनि हुने हाम्रो परम्परागत खाजा कोदोको रोटी बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए । https://www.youtube.com/watch?...
Cosmic Soul · Jan 26, 2022 8:44 AM · 25,679 views
टाठा बाठा, धनीमानी हरुले मात्रा खला खेत का धनी हुने र भात खाने हरु भाते भए भने बाँकी सबै रुखो पाखो मै खन जोत गरी जीबन यापन गर्ने हरुलाई कोदे , ढिडे बाट सु-भुसण गर्न पछी लागेनौ | कुअन्न खाने हरु बलिया बाङा थिए भने आजभोलि सबै भाते भएका छौ | क्यान्सर , मधुमेह , मुटु रोग आदी इत्यादी बाट पीडित हुँदै छौ | स्वास्थ्य खुराक को कुरा गोरा छाला भएकाले गरेर कुअन्न नै सर्बोत्तम खुराक हो भने पछी गाउघरमा पाईने कु-अन्न तिर आँखा लाग्दैन् र बिदेश बाट किनुवा मगाइ आफ्नो उपल्लो औकात फेसबूक मार्फत देखाउने पनि पनि गरेका छन | अब भाते बाट ढिडे हुन प्रयासमा छौ | गाउ घर तिरका श्रमी हात खुट्टा बिदेसिए पछी कु-अन्नको लागि पनि हामी बिदेशमुखी भएका छौ|ढिडे हुन लाई घरमा होईन होटेल मा गएर हुईन्छ , याने शहरीयालाई श्वासथ राख्न बग्रल्ती चमेनाग्रिहहरु खोलिएका छन | ( जो कुअन्न म जिबिकोपार्जन गर्थे) कोदे र ढिडे हरु यो सम्सारमा छैनन , उनिहरुला ई यमराजले एक सातालाई "बिदा"दीइ कथामान्डो को दोहोरी टिकट् दिएर पठाएँ भने कथामान्डौमा उनिहरुले "यहा ढिडो पाईन्छ" भन्ने साईन बोर्ड पढे र देखे भने "नवौ" आस्चर्य देखे झै हुनेछ |उनिहरुको ढिडोको डाकार अझै ताजा होला तेसैले उनीहरु इटालियन भोजन खोज्लान ? आज भोली कोदो, फापर, आलस, जौ , बल्गर ( grains ) मिसिएको प्यान केक ( सल्ले रोटी ) खाइ स्वास्थ्य बन्ने कोशीसमा छु | ढिडो दुध सग मात्रै मिठो हुन्छ | Last edited: 26-Jan-22 10:34 AM
Logan · Jan 26, 2022 9:48 AM
Where do you see Sexual connotation ? You must be using weed or religiously tarded. I am the one who is a regular visitor and comments once in a while. Now your are fixated and started seeing things that grows in your head. Moran you got a severe mental problem ? Do not try to be my PINWORM. Last edited: 26-Jan-22 10:53 AM
Logan · Jan 26, 2022 10:38 AM
बज्रस्वाठ : आग्राका कुरा ल्याएर जोड्दै छस | मलाइ त्यो TARDY शब्द को अगाडी RE राख्न मन थिएन तर Pinworm बनेर त्यो पनि लेख्न बाध्य गराउन पछि लागेको छस| This moron is going to ruin your thread just commenting irrelevant subject matter. Last edited: 26-Jan-22 11:19 AM
Logan · Jan 26, 2022 11:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion