← Back to Archives

This one is for Nas bro.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

VibesCreation · Jun 11, 2016 5:27 PM · 23,481 views

11 Replies

हाम्रो ब्रो Nas एकदम चर्चित हुनुहुन्छ साझा मा :) मलाई त नास ब्रो सुपर स्टार जस्तै लाग्छ | नास ब्रो ले जे टच गरे पनि गोल्डमा चेन्ज हुन्छ त्यो किङ्ग मिदस जस्तो क्या ब्रो | अनि हजुरले कमेन्ट गर्नु भनेको मेरो लागि प्रुफ ओफ कन्सेप्ट हो ब्रो | राम्रो भएको रैछ उसोभए भिडियो हैन त ब्रो? हजुर लाइ गीत कस्तो लाग्यो ब्रो? भिडियो प्रडक्सन हाउस छैन ब्रो | अडियो मात्र हो अहिलेलाई :) कृपया अरु हाम्रो अरु प्रिय साझाबासिहरुलाई कस्तो लाग्यो सब्द संगीत स्वोर ?

vibescreation · Jun 13, 2016 8:54 PM

सुरुमा भिडियो नहेरी लेख्न लागेको प्रतिकृया: मैले चै सुनिन है। नाश दाजुले ठीक छ भनेपछी मटेरियल ठिक्छ भन्ने निर्णयमा पुगिसके म भिडियो हेरेपछी  भिडियो ठिकै लाग्यो, म्युजिक चै शही लाग्यो। अब अलिक डेज गाडीमा सुन्ने निर्णय गरे सेकेन्ड टाइम भिडियो हेरेपछी  भिडियो पनि मन पर्‍यो है मलाई    Last edited: 13-Jun-16 09:58 PM

Sajha keto · Jun 13, 2016 9:54 PM

मलाई त म्युजिक चै अती मन पर्न थाल्यो। कता कता कुनै सुनेको मन्पर्ने गीत सग मिल्दोजुल्दो लाग्छ म्युजिक चै

Sajha keto · Jun 14, 2016 4:24 PM

आहा !! sajha ketoको कमेन्ट गर्ने style मलाई एकदम मन पर्यो | बीफोर एंड अफ्टर अनालसिस | अनि बिस्तारै ब्रोलाई म्युजिक मन पर्न थालेको कुराले मलाई हर्सित बनाएको छ | जति सुन्यो तेत्ति सुन्दा सुन्दा कतै पहिलानै सुनेको जस्तो हुन्छन राम्रो संगीतहरु |  अझै सुन्नुहोला र रात दिन सबलाई "ह्य मुजी " भन्नेसम्म दिक्क लाग्ने गरेर गाउनु होला है साझा केटो ब्रो ? अनि Nas ब्रोलाई मैले गफ हान्या हैन नि ब्रो | ब्रो तारिफ को योग्य हुनुहुन्छा | अनि का केटिलाइ पट्याउनु ब्रो | हजुरले भने पछि पो झल्यास्स भए | ह !! भनेर| बिर्सेछु सब तरुनीहरु exist गर्छन भन्ने कुरा म्युजिक industryमा लागेर | हरे मा कस्तो पशु भएछु एकचोटी को जिन्दगानीमा हामीहरु नेपाल बेस्ड छोउ ब्रो | तर हाम्रा अंडर कवर  कार्यकर्ता हरु चै अमेरिकामा पनि  छन्  | ल ब्रोहरु यो गीतलाई साथीहरुलाई पनि share गर्नुहोला है ! राम्रो गीत सुन्न पाउनु सम्पूर्ण सझाबासिको अधिकार हो जस्तो लाग्छ मलाई |  हजुरहरु के भन्नुहुन्छ?!! Last edited: 14-Jun-16 06:50 PM

vibescreation · Jun 14, 2016 6:40 PM

नास बरो को सल्लाह मैले भए। अब चै धेरै भन्दा धेरै स्त्री मित्र यो वीकेंद मा बनोउछु . बाटो पारी एउटा क्लब छ तेइ जान्छु । ब्रो म रिकर्दिंग इन्जिनिएर चाहि हैन म्यूज़िक प्रडूसर चै हो है। धेरै वर्ष पहिले हज़ूरले rap संग गाऊँनु भाथ्यो हैन ?विडीओ हेर्या जस्तो लाग्छ ?!?! हज़ूरलाई इंट्रेस्ट छ भने मलाई मौक़ा दिनुहोला है ब्रो । :) जिभेश सेढाईब्रोको लिरिक्स हो ब्रो त्यो गीतमाँ। अनि अंग्रेजीमा उहाले नै अनुबाद गर्नु भाको हो नॉन नेपाली स्पीकरहरूको लागी । ani यो गीत जिभेश सेढाईब्रोको म्यूज़िक ऐल्बम " ज़िंदगिको बाटोमा" मा छ। हामीहरूको यो नया प्रॉजेक्ट हो यो ऐल्बम। अरु गीत सुन्न , यो websiteमा हेर्नु होला । Www.jiveshshedh.com ब्रो म स्त्री मित्र बनाऊन क्लब जाऊँ की लाइब्रेरी? सल्लाह चाहियो नास ब्रो ।

VibesCreation · Jun 16, 2016 6:36 PM

नास ब्रो को रक्त्यम्म पहाड राम्रो र मार्मिक छ \ मैले त ब्रो को पहिला देखिको सबै जसो video हेरेको छु \ अनि ब्रो चै राम्री राम्री फुल को खुबै video खिच्ने गर्छौ है - त्यो पनि लुकी लुकी \ त्यो psychothriller र dungeon को scene भन्दा त येस्तै राम्रो राम्रो युवतीको video राम्रो हुन्छ - धेरै जस्तो मान्छेलाई positive vibe दिन्छ \ यो तलको video मा ३:४४ मा left मा भएकी बहिनीलाई खुब follow गरेको छौ लुकी लुकी लास्ट सम्म \ एकदम cute लाग्यो \ आफ्नो त बिहे भैसक्यो , यिनको पनि भैसक्यो होला अब त - बहिनि भए पनि बनाउन पाए रमाइलो नै हुन्थ्यो (आफ्नो दिदि बहिनि नभएको ले भनेको नि , फेरि अर्को अर्थ नलागोस :-) ) \ note : यी नानी साझाका सोल्टी हरु कसैको बुढी वा अरु कुनै कारणले यहाँ यो video हेर्न मन नलागे भन्नुस है , म लिंक delete गर्दिन्छु ; https://www.youtube.com/watch?...

nepalilaure · Jun 17, 2016 12:17 PM

Nas ब्रो , मलाई त अलि थोरै घरेलु अनि अलि धेरै बनेलु मन पर्छ | कुरा बुझ्नु भो होला नि? तपाइको rap. गीत मन पर्थ्यो | यो ब्रोको रक्त्यम्म पहाड राम्रो गीत छ | मैले सुनेको छु पहिला पनि | हाकिम साब ले मलाई साझा बाट किक ओउत गर्देर फंकेर रिसाएर साझा छोडे | ब्रोको गीत सुनेर लाउरे भन्ने rapper.को याद आयो | ब्रो त लास्ट नै तलेंतेद हुनुहुदो रहेछ | क्रोनिक बिटस् मैले पहिले सुनेको हो | Nas. ब्रो जस्तै तलेंतेद रैछन हाम्रो त्यो ब्रो पनि | ब्रो मैले नि घण्टा हान्ने काम धेरै गरे अनि एकदिन "The. Alchemist" भन्ने पुस्तक पढेको भोलिपल्ट देखि नै काममा " तेरो काम तही गर जाठा मुजी "भनेर आफ़्न्नो ड्रिम पुरा गर्न हिडे | ल त ब्रो , आज मेरो क्लब जाने दिन | आइ होप आइ एम गोंना गेट लक्की टूनाइट | विल कीप यु पोस्तेद है ब्रो | गीत नहेर्नु भएको सझाबासिको लागि फेरि पनि https://www.youtube.com/watch?...

VibesCreation · Jun 17, 2016 5:27 PM

चेक दिस आउट Nas. आइ लाइक लाउरेको rap. यु गाइज हेंव सिमिलर अप्प्रॉच टूवर्ड्स राप म्युजिक | :) https://www.youtube.com/watch?...

VibesCreation · Jun 18, 2016 10:53 AM

मैले 'द अल्केमिस्ट' ६/७ वर्ष अगाडी एकजना नजिक को आफन्तलाइ उसकै चाहना अनुसार किनेर एकपल्ट पनि नखोली उपहार दिएको थिए \ आज नास ब्रो ले राखेको 'foreword ' सरसर्ती पढ्दा मलाई पनि एकपल्ट पढ्न मन लाग्यो, म पनि चाडै पढ्ने विचार गरे \ धेरै लामो पनि रहेनछ, जम्मा १७० पेज जति \

nepalilaure · Jun 18, 2016 12:31 PM

nas bro ko video katha पार्ट २..........के हो नज ब्रो यो मैले त कुरा भुजिना नि

Punter · Jun 19, 2016 1:17 PM

video त १:४४ मा सकिन्छ, आखा जुधेको हेर्ने पयेयाना \ ५५ second देखि लगातार २५ second ब्रो ले camera ले खिचिराख्दा कस्तो लजाउनु भाको रैछ - त्यो पनि कस्तो मायालु पाराले \ अनि ब्रोले "आज सबै भन्दा राम्रो लाग्यो" भन्दा के भन्नु भयो ? कस्तो expression थियो , मुस्कुराउनु बाहेक अरु केहि भन्नु भयो कि , येसो share गर्नुस न नास ब्रो :) पुन्टर ब्रो ले के बुज्थ्यो एस्तो - ब्रो को दिमाग मा गोल्डेन shower बाहेक अरु केहि छैन होला ;)

nepalilaure · Jun 20, 2016 11:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant