नेपाली २१ पत्ते म्यारेज खेलको स्कोर राख्नुहोस्। खेलाडीहरू थप्नुहोस्, प्रत्येक हातपछि प्रत्येक खेलाडीको माल लेख्नुहोस्, र अन्त्यमा को कति पाउने र को कति तिर्ने हेर्नुहोस्। लगइन गर्न पर्दैन।