Because of them, Sajha stays free for every member of the community.
Click here to view our sponsors →
अभियान: Operation Wicked Safe
मिति: अक्टोबर १३–१५, २०२६
अमेरिकाका ६ राज्यमा तीव्र गति र लापरबाहीपूर्ण सवारी चलाउनेहरूविरुद्ध विशेष प्रहरी अभियान सुरु भएको छ। तीन दिनसम्म प्रमुख राजमार्गहरूमा अतिरिक्त प्रहरी गस्ती र निगरानी रहनेछ।
प्रहरीले विशेष निगरानी गर्ने गतिविधि:
Massachusetts, New York, Connecticut, New Hampshire, Rhode Island र Vermont।
Massachusetts मा विशेष ध्यान दिइने राजमार्गहरूमा I-90, I-93, I-95, I-91, I-84, I-395 र Route 146 छन्।
यो वास्तविक समाचार हो, अफवाह होइन। अभियान सबै चालकका लागि हो, नेपालीहरूलाई विशेष रूपमा लक्षित गरिएको होइन।