सावधान - भारतमा नेपाली युवतीमाथि प्रहरीद्धारा सामूहिक बलत्कार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Warning to all Nepalese women who are travelling throug India. Read News Below. _____________________________________________________________ भारतमा नेपाली युवतीमाथि प्रहरीद्धारा सामूहिक बलत्कार देहरादुन, २६ भाद्र । भारतको देहरादुनस्थीत मसुरीमा एक नेपाली युवतीलाई २ जना भारतीय प्रहरीहरुले सामूहिक बलत्कार गरेका छन् भने त्यसका लागि अन्य ४ जना प्रहरीसहित अर्का एक व्यक्तिले सहयोग गरेका छन् । नवभारत टाइम्सले जनाएअनुसार गत आइतवार मध्यराती ती नेपाली युवती आफ्नो चिनेको मान्छेको साथमा मसुरी जाँदैगरेको बखत गगनपुर इलाकाका केही प्रहरीहरुले उनलाई चेकिङको लागि भनी रोकेको र उनलाई जथाभावी बोल्न थाले । तत्पश्चात ती युवतीको साथमा रहेका व्यक्तिलाई धम्की दिई दिनेश राणा र मनोज नेगी नाम गरेका दुई जना भारतीय प्रहरीहरुले उनलाई सामूहिक बलत्कार गरेका थिए । बलत्कार भएपश्चात ती युवती आफ्नो चिनेको मान्छेको सहारा लिएर प्रहरीमा गई उजूरी गरेकी थिइन् भने प्रहरीले ती आरोपीहरुबिरुद्ध कारवाही समेत प्रारम्भ गरिसकेको समाचारसूत्रले जनाएको छ । (Source: http://www.titanherald.com/np/... ________________________________________________________________ Don't you think that the Nepalese Medias should cover this types of stories? But, we didn't find any...

titanherald · Sep 10, 2012 5:35 PM · 14,150 views

1 Reply

Nepalese Media and journalists are prostitutes. Example - Rishi Dhamala. They will write anything if you give them money. But most of their money comes from Indian sources so they will not cover anything Anti-India. 70% of major Nepalese newspapers are owned by Indians and the rest are sponsered by India friendly organizations.

rid · Sep 10, 2012 8:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all