मरे पछि पनि सुख छैन नेपालमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कति मात्रै लाचारीपन र संवेदनहीन यी नेताहरु र यी कर्मचारीहरु  जन्मे पछि कहिले पनि आफु मर्न नपर्ने भनेर शायद सोच्ने होला यिनीहरुले WARNING: dead bodies www.canadanepalvid.com/2012/09/khabar-bitra-ko-khabar-september-8th.html

nepcha1 · Sep 8, 2012 8:20 PM · 12,738 views

2 Replies

एकले अर्को लाई दोष दियो, थुक्क यी पाजीहरुको नालायकीपनलाई यति सानो कुराको समाधान पनि गर्न नसक्ने   नेपाल र नेपालीहरुमा राम्रो मान्छे हराएकै रहेछ    उता "सत्य मेव जयते" को कार्यक्रममा एउटा मजदूरी काम गर्ने व्यक्तिले नै आफ्नै खर्चले लासहरु खोजि खोजि उसकै धर्म अनुसार काज क्रिया गर्ने गरेको देखाएको थियो, हामीमा चाही मानबता हराएकै रहेछ जस्तो लाग्यो   हाम्रो नेपालमा चाही लासहरु एस्तो भएपनि सबै नै टुलु टुलु हेरी आफ्नो नपुसकता देखाई रहेका छन्  

nepcha1 · Sep 8, 2012 8:31 PM

 

nepcha1 · Sep 30, 2012 6:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all