सरकारले गौतम बुद्धको तस्वीर राखिएको अमेरिकन कम्पनीको जुत्ता नेपालमा विक्रि वितरणमा रोक लगाउने भएको छ । सत्तारुढ दलसम्वद्ध विद्यार्थीहरुसँग शुक्रबार भएको भेटमा प्रधामन्त्री डा. बाबुराम भट्टराईले उक्त जुत्ता नेपालमा वित्रिल वितरण गर्न रोक लगाउनु बताउनु भयो । उहाँले बुद्धको तस्वीर जुत्तामा राखेकोमा सरकारले विरोध गर्ने र हटाउन कूटनीतिक पहल गर्ने आश्वासन समेत दिनु भएको छ । बालुवाटारमा भएको भेटमा विद्यार्थीहरुले भने वुद्धको तस्वीर जुत्तामा राख्नु नेपाल र नेपाली जनताको अपमान भएको भन्दै सरकारले आधिकारिक धारणासहित सम्वन्धित देशलाई यस्तो कार्य रोक्न र र नेपालमा उक्त जुत्ताको विक्रीवितरणमा रोक लगाउन माग गरेको थिए । अमेरिकन कम्पनी आइकन शु डिजाइनले जुत्तामा बुद्धको तस्वीर राखेको छ । भेटमा विद्यार्थी नेताहरुले मनोरञ्जनको नाममा अश्लिल नेपाली चलत्रित्र उत्पादन भइरहेको भन्दै त्यस्ता चलचित्र उत्पादन, प्रदर्शन र प्रचारमा रोक लगाउन समेत माग गरका छन् । जवाफमा प्रधानमन्त्री भट्टराईले यसबारे आफू गम्भीर रहेको भन्दै चलचित्रका अश्लिल पोष्टरहरु तत्काल हटाउन लगाउने आश्वासन दिनु भएको छ ।
unblocked · Sep 7, 2012 2:35 PM · 4,585 views
This is the website. I could not find Buddha shoes in website but I found this shoes looks like krishna in the shoes http://www.iconshoes.com/Empre... Last edited: 07-Sep-12 03:30 PM
mno · Sep 7, 2012 3:28 PM
Shiva linga ra yoni ko puja garne deshma Buddha bhako jutta kina banned?
Patan · Sep 7, 2012 5:42 PM
Patan its a respect dude . Its just a representation . Pujaa garnu ra jutta launu complete different kura ho bhanera tero gai khane dimaag le sochinas?
facebook · Sep 7, 2012 6:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion