कसैले मिन्नेसोता बाट अस्य्लुम गर्नु भाको छ? अरु स्ताते जस्तै कैलिफोर्निया बाट गर्दा, त्यहाँ धेरै मात्र मा पाएको कुरा सुनिन्छ तर मा मिन्नेसोत्ता को बासिन्दा, कैलिफोर्निया गएर गर्न मिल्दैन भंचन , तेसैले यहाँ बाट नै गर्ने सोचेको, म क गरौँ होला? कसैले यहाँ बाट file गर्नु भाको छ भने कुरा सहरे गरौँ न , हेल्प को लागि धन्यवाद!
padosan · Sep 6, 2012 9:57 PM · 10,666 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion