nepcha1 · Sep 5, 2012 11:18 PM · 11,279 views
Program l
True Nepali · Sep 6, 2012 11:03 AM
यो प्रोग्रामले point out गर्न खोजेको कुरा त ठिक्कै लाग्यो. तर चंनेल ले त्यसरी dance गरिरहेको दिदीबहिनीहरु लै TV मा देखैदिएको मलाई त मनपरेन. कमसेकम face त blur गर्नसकिन्थ्यो नि. तर लाग्छ कि यी channel हरु लाई अरुको privacy मा interfere गर्ने right छ. के एसो गर्नु ठिक हो ? यिनीहरुलाई त sue गर्दिनु पर्ने . P . S . मेरो ति दिदीबहिनीहरु संग कुनै personal सम्बन्ध छैन
True Nepali · Sep 6, 2012 11:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion