मृतु सयमा बसेका लै सोध बच्चा नहुनी लै सोध धन नहुनी लै सोध के को रहर छ भनेर ?? सबै थोक पाएका लै सोध आमा लै सोध बाबा लै सोध खुसि कहाँ छ भनेर ?? बिदेशिएका लै सोध घण्टा हन्नी लै सोध छाक नपुग्नी लै सोध पैसा कस्तो हुन्छ भनेर ?? तेसैले मानिशहरु हो , खुसि हुन सिक जे छ जति छ , जस्तो छ बाँडेर खान सिक रिस राग अनि घमण्ड त्याग एक चोटी जिन्दगिमा साँची बाँच्न सिक !!!
pokhrelikanchi · Sep 4, 2012 2:37 PM · 3,688 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion