सबै नेपालीका लागि असैह्य हुने घट्ना ____________________________________________ भारतको उत्तर प्रदेशस्थीत गांडा जिल्ला, मनकापुर कोटवाली क्षेत्रको अशरफपुर गाउंमा नेपाली नागरीक उमेश बहादुर मगरलाई त्यहाँका वासिन्दाहरुले चोर भन्दै कुटपिट गरी मारेका छन् । ती नेपाली मगरलाई बाहिरबाट आएको चोर भन्ने ठानी लाठी र डंडाले पिटेर मारेका छन् । उमेश मगर मोरङ जिल्ला द्रबेशा गाउँका उदय बहादुर मगरको छोरा हुन् । उमेश मगर आफ्ना साथीहरु भरत अधिकारी, प्रेम बहादुर र पदम बहादुरको साथमा गत आइतबार ट्रेनबाट दिल्ली जान लागेको तर पानी लिनलाई टेनबाट उत्रेका थिए, तर फर्केर आउँदा ट्रेन छुनेपश्चात उनी समस्यामा परेका थिए । उनका साथीहरु अर्को स्टेशनमा गएर ओर्ले तर यसैबिच उमेश बिचलित हुँदै मनकापुरको अशरफपुर गाउँ पुगेपश्चात त्यहाँका बासिन्दाहरुले चोर सोचेर उनलाई पिटेका थिए । (News Source: http://www.titanherald.com/np/... Last edited: 03-Sep-12 11:35 PM
titanherald · Sep 3, 2012 11:04 PM · 20,867 views
Thukka dhoti ko buddhi
facebook · Sep 3, 2012 11:07 PM
A new face in town is thief ? They should be jailed for their act.
maGorkhe1 · Sep 4, 2012 9:25 AM
Does it suprise you that no major media outlets in Nepal have picked this news? I hope they do it soon. Indians claim others as racists and xenophobic, while they are the one of the worst. I wonder if any of them got arrested; probably none.
nepcha1 · Sep 4, 2012 10:02 AM
I wonder what the full story is...
chaurey · Sep 4, 2012 10:05 AM
full story is hate crime
bittertruth · Sep 4, 2012 10:31 AM
हामी चाहन्छौं कि नेपालका मूख्य मिडियाहरुले यसलाई प्रकाशमा ल्याउन् तर त्यो होला नहोला हेर्न बाँकी छ । तर यस प्रकारको घिणित अपराधलाई हामीले प्रकाशमा ल्याएका छौं र अझै अनुसन्धान गर्दैछौं ।
titanherald · Sep 4, 2012 12:49 PM
hate crime? what is your base for saying so? so far the presented article speculates that Umesh Magar was mis identified as a thief and was beaten to death. The villagers in india seem to be brainless or something more triggered this. so far the given article points it out to be murder but without all evidence and facts presented this remains a mystery. I do personally feel killing someone is wrong and sad as this news is, we should not quickly conclude without learning the entire detail of the story. Personally I do not trust any news media these days.
chaurey · Sep 4, 2012 1:00 PM
A life is lost and chaurey do not trust media. Not all the news are fake. Where there is smoke there is fire. MF Indians are one of the race after kaley that should be wiped out.
snowfed_river · Sep 4, 2012 5:53 PM
सय जना धुरिएर एक जना लाई पिट्न पाउदा यिनी हरु ले ज्यानै बाकी राख्दैनन् | काँतर धोति (नो अफेन्स) को चरित्र नै यस्तै हो | जति सुकै फुर्ति लाए पनि धोति अझै पनि कबिला संसार मै बाची रहेको छ |
Nalapani · Sep 4, 2012 6:06 PM
What happened here is very sad and should be condemned but whee is the outrage for all the killings in our own villages in the name of politics??????
Yuvaraj · Sep 4, 2012 7:38 PM
भर्खरै प्राप्त समाचारअनुसार यस घट्नाको बारेमा भारतीय प्रहरी सक्रिय भएको देखिन्छ । तलको समाचार पढ्नुहोलाः _____________________________________________________ भारतमा चोर भनी नेपालीलाई पिटेर हत्या गर्ने अपराधीलाई पक्राउ गर्न निर्देशन यू.पी., २० भाद्र । केही दिन अगाडी भारतको उत्तर प्रदेशस्थीत अशरफपुरमा चोर भन्दै कुटपिट गरेर उमेश बहादुर मगर नाम गरेका नेपाली नागरीकको हत्या गर्ने अपराधीहरुलाई त्यहाँको प्रहरीले खोजी कार्य जारी राखेको छ । दैनिक जागरणले जनाएअनुसार भारतीय प्रहरी अधिकारी कृपाशंकर सिंहको टोलीले उक्त क्षेत्रमा पुगी हत्याको बिषयमा अनुसन्धान प्रारम्भ गरेका छन् । उनले अपराधीलाई तुरुन्त पक्राउ गर्न र कानूनको दायरामा ल्याउन त्यस क्षेत्रका प्रहरीहरुलाई कडा निर्देशन समेत दिइएको बताइएको छ । [Source: http://www.titanherald.com/np/...
titanherald · Sep 5, 2012 10:35 AM
हरे सिब !!
prabhat41 · Sep 5, 2012 10:25 PM
सारै दुखद पनि हो |के गर्ने खै ?
prabhat41 · Sep 10, 2012 10:44 PM
Ma. Sikne dh. O.ti
intelligentguy · Sep 10, 2012 10:58 PM
कस्ता पापीहरु !
prabhat41 · Sep 18, 2012 7:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion