सपिंग मल मल तिर एउटा पुस कार्ट (कियोस्क) राखेर केहि काम गर्नु पर्यो भन्ने सोच्दै छु. मोबाइल फोन को सर समान बेच्नु पर्ला भन्ने सोच्दै छु. खासै अनुभव छैन. सुरुमा मार्गदर्शन को आवस्क्यता परेको थियो, अलिकाती अनुभव छ भने सेयर गरिदिनु हुन्थ्यो कि ?
mech · Sep 2, 2012 11:30 PM · 7,674 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion