भारतको उत्तर प्रदेशस्थीत चकिया नगरमा अछाम निवासी मान सिंह बिगत २५ बर्षदेखि बिना तलब चौकिदारी गर्दै आएका छन् भन्दा भारत वा बिदेशमा कामको सिलसिलामा भौतारीने जो कोही नेपालीलाई पनि दिक्क लाग्न सक्छ, तर मान सिंहको यो कहानी साँचो हो। भारतीय जागरण दैनिकले चापेको समाचारअनुसार मान सिंहले २५ बर्षदेखि नेपाली टोपी लगाएर डण्डा लिएर रातभर खबरदारी गर्दै त्यहाँका जनताहरुको चौकीदारी गर्दै आइरहेका छन्। [News source: http://www.titanherald.com/np/...
titanherald · Sep 2, 2012 7:15 PM · 12,467 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion