कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको हुने दौडमा छन्। बिहानैदेखि ड्वाँट लाएर मत्थुराम हुने देउवालाई कार्यकर्ताहरु रिसाहा नेताको रुपमा पनि चिन्छन्। टिभी कार्यक्रमका लागि अन्तरर्वाता लिन देउवा निवास बुढानिलकण्ठ पुगेका दिलभुषण पाठकसँग पनि देउवा त्यही शैलीमा जंगिएछन् । कस्तो देखिँदो रहेछ देउवाको रुद्र रुप ? http://www.tguff.com/
Nepali Nagarik · Aug 29, 2012 3:18 AM · 13,295 views
" अनि तपाई बीच मा प्याच्चा बोलि हाल्नु पर्छ? " lmao
bittertruth · Aug 29, 2012 10:10 AM
bitter truth , here you are, revel something abt you
pritydevkota · Aug 29, 2012 10:11 AM
Trololololol
intelligentguy · Aug 29, 2012 6:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion