Nepali Nagarik · Aug 28, 2012 12:11 AM · 9,651 views
टेलिभिजन कार्यक्रम प्रस्तोता विजयकुमार यतिबेला पुस्तक लेखिरहेका छन्। अध्यात्मिक चिन्तन मनन्मा रुचि राख्ने विजयकुमारको पुस्तकको प्रोडक्सन टाइटल (पुस्तक लेखिरहँदाको यो शीर्षक पछि फेरिनेछ) ‘बेहोसीबाट मुक्ति’ हो। फाइन प्रिन्टसँग १० लाख रुपैयाँ रोयल्टीमा सम्झौता गरेर लेख्न थालेका विजयकुमारको पुस्तकमा त्यस्तो खास गुदी चै के छ त ?
Nepali Nagarik · Aug 28, 2012 2:34 AM
विजयकुमार र करिस्माको थप खबर यसमा छ। http://[Disallowed String for - use of tinyur to promote site not allowed].com/bqws5w3 कृपया साझा चलाउन सिक्दै गरेकाले गल्ती भएमा अग्रिम माफी।
Nepali Nagarik · Aug 28, 2012 2:37 AM
Nepali Nagarik · Aug 28, 2012 2:38 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion