साझाबासी को "दिल " दिल शोभा दिदीको "दिल " कोषमा ६ हजार डलर जुटाउने सान दाई सत्प्रयास समय सीमा भन्दा अगावै सफल भएकोमा सान दाई लगायत हामी सबैलाई बधाई . एउटा असल नियतको लागि दिल खोलेर सहयोग गर्ने "दिलवाला" हरु साझामा कमि रहेन छ . एकै ब्यक्तीले ५०० डलर दिल खोलेरै दिनु भयो . यसको मतलब अरुको दिल नखोलेको दिल हैनन् . जस जसले दान पेटिकामा दान दिए, दिल खोलेरै दिए भन्ने मलाइ लाग्छ . आशा छ , यस्तै सत्कर्महरुमा साझा लागि रहने छ . पुन: एकपटक सबै साझा बासी र सान दाई लाई धन्यबाद र बधाई .
rahulvai · Aug 27, 2012 9:29 AM · 2,680 views
Ho thulai rahecha sajhabasiko dil it just proves sajhabasi have really reallybig heart .good job sajhabasi and san dai too
intelligentguy · Aug 27, 2012 12:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion