यो तिगफले किन यस्तो लेखेको होला सेनापतिलाइ घटुवा गर्ने को हो? http://www.tguff.com/?p=1306
Nepali Nagarik · Aug 26, 2012 2:36 AM · 9,030 views
ब्रो यौ घटुवा बढुवा को कुरा हैन , जो संग जति दिमाग छ अनि कति पद संग चिनारी छ तेसको घोत्तक मात्रै हो ठान्छु | कसैलाई माल अड्डाको पियन र कलेजको प्रोफेसर बिचमा पियन नै ठुलो होला किनकि चिनेको र काम लिनु पर्ने मान्छे उ मात्रै हो |
magorkhe1 · Aug 27, 2012 11:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion