yaha chha desh ko chinta

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धेरै भो सहमति, राजनीतिक गतिरोधको अन्त्य, अध्यादेश, प्रधानमन्त्रिको राजिनामा, याँ वाँ यो त्यो आदि इत्यादी सुनेको, न त गुले प्रधानमन्त्रीले राजिनामा नै दिन्छन, न त पार्टीहरु सहमतिको बिन्दुमा नै पुग्न खोज्छन | सबैजना कसरि सत्य हत्याउने अनि मोज गर्ने भन्ने सुरमा छन् | यो मुजी नेताहरुको गु भरेको दिमागले देशलाई डुबाउनु डुबायो |

jethobatho · Aug 25, 2012 6:59 AM · 10,884 views

3 Replies

खै टन्न पैसा कमाएर नेपाल कीनौँला अनी देशको बीकाश गरौंला भन्या, पढनै मन लाग्दैन ।

28th amendment · Aug 25, 2012 7:27 AM

लौ तिम्लाई त बेच्दै बेच्दिन !

MaGorkhe1 · Aug 25, 2012 10:25 AM

चना-चटपटेको कूरो कल्ले गर्यो ह्या गोर्खे ब्रो ??

28th amendment · Aug 25, 2012 10:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all