जनताको नैराशिकता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

nepcha1 · Aug 21, 2012 1:14 PM · 4,337 views

2 Replies

पहिलो बुझ्नु पर्ने कुरा हालको अरब देसमा आएको लहर झैँ जनताले मागेर र चाहेर आएको हैन गणतन्त्र ! माओबाद को विस्तार र तेसका नेता हरुले आफ्नो निहित स्वार्थ को लागि  (भारतले उचालेको हुन् सक्छ  ), गिरिजाको गल्तीले ( माओबादी - मागिखाने भाडो बनाए , हाल contituion  लाइ मागी खाने भाडो बनाए झैँ ), सफल पनि भए | जनतालाई राहत दिने कुरा कहिले गरेनन् , ठुला ठुला मनगदन्ते कुरा हरु गरे अनि जनता विभाजित गरे जसरी संस्कृत का विद्वान्ले जात विभाजन गरेर आफुलाई सर्बोत्तम जाति बनाए तेसरिनै इनी हरु अरब पति बनेका छन् , जनतालाई जातीय दंगा को राजनीति दिएर लडाएका भिडाएका छन, यिनीहरु लेन्डुप दोर्जे भन्दा केहि कमि छैनन् . कागतीको बोट बाट स्याऊ को फल आसा गर्नु हाम्रै मुर्खता हो

MaGorkhe1 · Aug 22, 2012 8:17 AM

couldn't agree more.

bairagiKancho · Aug 22, 2012 1:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all