हार्दिक श्रद्धान्जली !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 हार्दिक श्रद्धान्जली !!   नेपाली आधुनिक गीत संगीतमा थोरै  तर कालजयी गीत गाउनु भएकी राधा मान्धर ( मास्के ) जीको  हालै निधन भएको खबर पाएँ .दुख लाग्यो . नेपाली सांगीतिक क्षितिजमा चम्किरहने थोरै ताराहरु हुन् राधा मान्धर .  हर रात मेरा नीद हरु .... येह मलाई माया गर्छु भन्ने हजुर ( मेल भर्सन चाहि नारायण गोपाल को ), च्याति देउ पाना भरि लेखिएका चित्रहरु ............. .... जस्ता मिठा गीतहरु उहाँ का कृति हरु हुन् .        हार्दिक श्रद्धान्जली व्यक्त गर्दै उहाँ का  केही अमर कृति को एउटा भिडियो हालेको छु .   हर रात मेरा नीदहरि चिसो बतास ले उडाई लान्छ .....    http://www.youtube.com/watch?v...   Last edited: 20-Aug-12 10:22 PM

rahulvai · Aug 20, 2012 9:43 AM · 14,785 views

11 Replies

 मेरो पनि एक राम्रो  नेपाली सर्जक / गायिका प्रति हार्दिक श्रदान्जली .  "छोडी जाने मायाले सताउछ मलाई" बच्चा बेला देखि सुन्दै आको सारै मन पर्ने . 

ThahaChaena · Aug 20, 2012 11:32 AM

 म पनि उहाको स्वरको एक प्रशंसक हु. हालै मैले आफ्फ्नो  Ipod   मा वहाको 'हररात...' भन्ने गीत हालेको थिए. May her soul rest in peace.

adhikari_bandhu · Aug 20, 2012 9:33 PM

 नेपाली साँगितिक आकाशबाट एउटा तारा अस्ताएको छ,  राधा मानन्धर जि को आत्माले शान्ती पाओस् अग्रज ठुल्दाई एउटा प्रश्न - "छोडि जाने बैगुनीको मायाले सताउँछ" गीतका असली गायिका राधा मास्के नै हुन् ? मेलै यहाँ सोध्नुको तात्पर्य यसकारण कि  छोडि जाने बैगुनीको मायाले सताउँछ बोलको गीत  मिलन चखुँले गाएकी हुन् भन्ने जानकारी मलाई थियो , थानेले भने झैँ म पनि सानै थिए त्यो गीत जब रेडियो नेपाल मा र नेपाल टिभि मा बज्ने गरिन्थ्यो  । हुन त ठुल्दाईलाई धेरै  जानकारी छ, सायद मैले गलत स्रष्टालाई गलत गीतको भागीदार बनाएको हुँला - यसो प्रष्ट पारीदिनु भए धेरै नै आभारी हुने थिए .

mulmiz · Aug 20, 2012 9:34 PM

 माफ गर्नु होला मुल्मी पासा , म पनि अलमलिएँ . छाडी जाने मायाले सताउछ भन्ने गीत मिलन चखुं कै हो .

rahulvai · Aug 20, 2012 10:26 PM

gajab chaleko thiyo milan chakhu jamana ma.Nilam, hindi film ko heroine,  justai lagcha malai usko anuhar.

secretgossiper · Aug 21, 2012 6:04 PM

I love chandani shahs songs too http://www.youtube.com/watch?v...

mno · Aug 21, 2012 6:45 PM

Here is Milan Chakhu http://www.youtube.com/watch?v...

mno · Aug 21, 2012 6:48 PM

Here is danny Denzongpa http://www.youtube.com/watch?v...

mno · Aug 21, 2012 6:51 PM

Here is Sukmit Gurung http://www.youtube.com/watch?v...

mno · Aug 21, 2012 6:52 PM

If anyone remember our old national anthem. I just love the rich music. http://www.youtube.com/watch?v...

mno · Aug 21, 2012 7:05 PM

 RIP Radha Maskey.  That song was very popular when I was a kid.

Kancho · Aug 23, 2012 4:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all