Nepali ambassador to US never misses any parties in US, and practices his speaking skills. I haven't heard much of him doing anything beneficial for nepaleses in US, such as helping the people in need, or promoting tourism or business relations. Nepali ambassdor to gulf countries see the fault of only the nepali workers and doesn't see any role of him in easing the pain of nepali migrant workers. www.migrant-rights.org/2012/07/22/nepals-ambassador-to-riyadh-misdirects-blame/ Now, Nepali ambassador to Korea doesn't see any need to help any Nepali women married to Koreans. onlinekhabar.com/2012/08/192033.html Nepali ambassdaor to dubai or some other gulf country was keeping all the blood money of the deceased migrant workers in his and his associate's bank account. After continuous follow-up stories in newspapers, he returned all these money which he had originally denied of taking. He and his associates (nepal government employee) was not given any punishment.
nepcha1 · Aug 15, 2012 8:03 PM · 19,896 views
Rajdoot motorcycles in nepal are made in india.
rethink · Aug 16, 2012 9:05 AM
Though it might be made in India, I doubt if India ban them to work for Nepalese or made it mandatory for them to attend only cultural programs.
nepcha1 · Aug 16, 2012 9:58 AM
nepcha1 · Oct 1, 2012 6:19 PM
हे अम्रिका का लागि नेपाली राजदूत, के हो एस्तो नेपाली पारा?? तपाईंबाट हामी ले धेरै आस पनि गरेका छैनौ, तर कम से कम अमेरिकी भूमिमा बस्ने नेपाली हरुलाई सजिलो गरि पास्स्पोर्ट renew गर्ने सुबिधा उपलब्ध गराई दिनु पर्यो!!
Namaste Kathmandu · Oct 1, 2012 7:45 PM
Embassy ma namaskar ta pharkaudainan embassy ka employee haru.... k kura garnu ra aaru ta.... chup lagnu nai bes...
stopthewar · Oct 2, 2012 8:24 AM
जागिर हो जागिर यो राजदुत भन्ने पेसा ! पार्टीले टिका लगाईदिएर् पठाएको आफ्नो पार्टीको बफादार मान्छे | पार्टीगत कुरो हो त्यो नेपालीको हित र रक्षा गर्ने कुरा का बाट गर्नु भाको ? एऊटा जमिन्दारले एउटा सहयोगी ठिटो लाइ जागिर लगाएछ, बुधबारको हाट भर्न जमिदार घोडामा अनि सहयोगी पैदल गैरहेका बेला अचानक केहि भएर घोडा तर्सियो अनि जमिन्दार को खुट्टा रिकापमा अड्किएर घोडाले तान्दै लग्यो | ए राजदूत ( सहयोगी) घोडा लाइ रोक अनि मलाइ बचाउ भन्दा खल्तीबाट कामको विवरण हेर्दै - लौ तैले पहिले यहा लेख अनि बचाउला भंत्यो रे ? हाम्रा राजदुत तेही catagory मा पर्छन अनि तपाइँ हामि बढी नै अपेक्षा गरेका छौ अनि का बाट पुर्याऊँन सक्नु ? जागिर हो जागिर , समय बिताउने अनि पार्टी मा जाने खाने पिऊने आर्को सरकार गठन भए पछी घर फर्किनु पर्छ अनि राम्रो काम गरेर स्याबासी पाऊने काम हैन पार्टी नेतालाई चाकडी गरे पुग्यो | कताको देस र नेपाली नागरिकको सेवा खोजेको ? ज्यामिरको बोटमा स्याउ टिप्न खोज्ने ! के भाको हजुरलाई? लगनखेलको अस्पताल धाऊनु पर्ने भा छ कि क्या हो ?
magorkhe1 · Oct 2, 2012 10:25 AM
"Nepali ambassador to US never misses any parties in US, and practices his speaking skills" Why do the people even invite him to parties and programs? Nepali ko chakari garne baani le kahi chodena..
Lauro · Oct 2, 2012 10:52 AM
ठीक भन्नु भयो, यो सबै चाकडी गर्ने बानीले भएको हो, माकुनेको टेक्सासको भिडियो हेरेको थिए, माकुने कति महान छ भनेर धेरैले भाषण दिएर चाकडी गरिरहेको कस्तो लाज नभएकाहरु, जब सम्म माकुने र यी भ्रस्ट नेताहरुको जुत्ता चाट्ने जमात रही रहन्छ, तब सम्म यी भ्रस्टहरुले सोझा नेपालीको रगत चुस्न छोड्ने छैन
nepcha1 · Oct 2, 2012 11:26 AM
The so called self declared nepali netas of america( with american citizenship), अमेरिका जस्तो ठाउँ मा त हात मसारी मसारी हजुर हजुर गर्दै अगाडी पछाडी गर्छ भने नेपाल गए पछि त खुट्टै ढोग्चा हो | अमेरिकाने नेताहरु को त एस्तो हालत छ भने| उता नेपालमा गाउबाट काठमाडौँ झरे पछि सबै जना आफुले आफुलाई नेता र पत्रकार सम्झिंचा र बाटो मा उत्रिन्चा | गाउको सबै जना मन्त्रि को भान्जा भान्जी मामा मैजु दिदि दाई काका काकी | त्यो मन्त्रि तेरो गाउले हुदैमा तैले धाक दिन सुहौचा
mno · Oct 2, 2012 12:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion