शिव बुटी शिव र मेरो fight भाको गोजी पनि अलिक tight भाको ।। म भोले सँग माग्ने माल, भोले माग्ने गौरी सँग भोले र मेरो जोराजोरी देखेर जगतमा सबै थिए दङ्ग ।। एउटा जोगिले बल्ल-बल्ल सलाई-बट्टा भरेर दियो बिचरो भोका शिव त गर्दै रहेचन मेरो चियो देखेर हाथमा मेरो G तिर्सुल फालेर पछी लागे शिवजी शिवले शिखरबाट सुर्ती झारे पात र गेडा अन्शबन्डा मैले गरे एक stick उन्ले सके बाँकी मेरो भाग कस्तो भोक्मरी लाग्या शिवलाई पाउनुपर्छ सरल माल एही छ हाम्रो माग ।। शिवरात्रीको विडियो हेरेको तेसैले रमाइलो को लागि लेख्या है अन्यथा नलिनुहोला . - थाने
ThahaChaena · Aug 15, 2012 2:27 PM · 3,242 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion