क्यान्सर पीडित उत्तरा घिमिरे सहायता कोश

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Forwarded by Himalayan Lions, Boston क्यान्सर पीडित उत्तरा घिमिरे सहायता कोश   "मान्छे धनले भन्दा दान, अध्ययन र कर्मले मान्छे हुन्छ ।"   अग्रज तथा मित्रहरु, लामो समयदेखि बोस्टन क्षेत्रमा बसोबास गरिरहेका हाम्रो नेपाली समाजका एक मित्र जालप्रसाद घिमिरेकी धर्मपत्नी श्रीमती उत्तरा घिमिरे प्राणघातक रोग क्यान्सरबाट पीडित भै हाल उपचारको क्रममा रहनु भएको छ ।   केही दिन अघि मात्र उहाँको ९ वर्षे एकमात्र छोरा श्रृकेश ब्रेन ट्युमरबाट पीडित भै लगातारको दुई ठुला अपरेशन पछि हाल ठीक अवस्थामा रहेको तर त्यो पीडाको घाउमा खाटो लाग्न नपाउँदै यो अर्को घात त्यो परिवारले सहनु परेको छ ।   हाल वेष्ट रक्सवरीमा बसोबास गरिरहेको यो परिवारप्रति आइपरेको दुःखका कारण दैनिक गुजारामा समेत अप्ठ्यारो स्थिति उत्पन्न भएको छ । यो अवस्थामा यो परिवारप्रति हामी सबै नेपालीको समान सहानुभूति, सहयोग र सद्भाव रहने कुरामा सायद हामीमा दुविधा पक्कै छैन ।    क्यान्सर पीडित उत्तरा घिमिरेको स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचारको सहयोगार्थ “उत्तरा धिमिरे सहायता कोश” खडा गरिएको छ । यो विपत्तिको घडीमा सहयोग गर्न इच्छुक व्यक्ति वा सँस्थाले सहयोग वापतको चेक हिमालयन ला यन्स क्लबको नाउँमा निम्म ठेगानामा पठाउन सकिने छ । Address: Himalayan Lions 247 Washington St Apt - 1 Weymouth, MA 02188 ( Please make check payable to Himalayan Lions Club) त्यसैगरि हिमालयन लायन्स क्लब को खाता नं AC 004622978516 मा रकम जम्मा गरि क्लवसँग सम्बिन्धित व्यक्ति समेतलाई फोन वा इमेलबाट जानकारी गराउन सकिने छ यस कोषमा जम्मा भएको सहयोग रकम, सहयोगीको नाम यसै मिडिया मार्फत जानकारी गारइने छ । सहयागीद्वारा प्राप्त सहयोगको एकमुष्ट रकम विगत वर्षहरूमा जस्तै यस हिमालयन लायन्स क्लवद्वारा निम्म मिति, समय र स्थानमा यस वर्ष पनि आयोजना हुन गइरहेको तीज महोत्सवका दिन उत्तरा घिमिरे तथा उहाँको परिवारलार्इ हस्तान्तरण गरिने छ । तीज महोत्सवः   Date: Sept 15th 2012 (Saturday) Time: 6.30 PM to Midnight Venue: 163 Glen St, Somerville, MA   सहयोग रकमको लक्ष्य कम्तिमा पाँचहजार डरल ($ 5000.00) रहेको छ । सहयोगी हात तथा मनहरूलार्इ हार्दिक अनुरोध र स्वागत छ । प्रार्थी हिमालन लायन्स क्लब, बोस्टन ।   हालसम्म सहयोग प्रदान गर्नु हुने सहयोगी मनहरूः  Donors/Target $5000.00   1) Himalaya Bistro Family    $ 1500.00 a) Ram H Dhita b) Sarita Bhandari c) Damber Thapa d) Deepak Thapa e) Kabin Bhujel 2) Shiva Prakash     $ 150.00 3) Milan K Karki     $ 101.00 4) Uttam karki      $ 50.00 5) Sunder Chakradhar     $ 50.00 6) Arjun Devkota (From CT)    $ 101.00 7) Madhukar Adhikari     $ 100.00 8) Shekher Dhungel (NH)    $ 50.00 9) Goberdhan Pooja     $ 51.00 10) Dhan Shresta      $ 10.00 11) Ram Shanker     $ 20.00 12) Jhamak Karki     $ 20.00 13) Kuber Bindukar     $ 50.00  14) Ichha Khadka     $ 25.00 15) Janak Raj Joshi     $ 40.00 16) Santosh Subedi     $ 150.00 17) Nigam Dixit     $ 75.00 18) Pina Dixit      $ 25.00 19) Krishana Raj Khanal    $ 50.00 20) Hajuri & Govinda Singh    $ 51.00 21) Azad Padhan     $ 51.00 22)Ms Rupa Thapa     $ 51.00 23) Bishnu Karki and Family    $ 301.00 24) Ajaya K Acharya     $ 50.00 25) Gaurav   Singh     $ 20.00 26) Ramesh Parajuli     $ 10.00 27) Pajwol   Shah     $ 20.00 28) Saurav  Singh     $ 20.00 29) Sulav Khatiwada     $ 70.00  30) Deepa Rai Pun     $ 60.00  31) Ananda Bista     $ 51.00  32) Vaskar Rajbhandari    $ 25.00   33) Puspa Shrestha     $ 151.00 34) Nutan Raj Onta     $ 30.00 35) Raj K Shrestha     $ 40.00 36) Radhe Shyam Shrestha    $ 101.00 37) Maheshwor Pant     $ 151.00 38) Hari Kafle      $ 100.00 39) Suresh Wagle     $ 50.00 40) Roshani Khanal     $ 50.00 41)  Anjana Nyaupane     $ 51.00  42 ) Rama Nakarmi          $ 20.00 43) Karuna Subba.            $ 20.00           Total       $ 4191.00

Sajha Info · Aug 14, 2012 8:49 PM · 2,384 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all