हेर dallas का गुल्लेहो तिमीहरुले पार्टी बेला बेलामा नगरने होइन गरेकै हो तर जती पार्टी गरेपनी जहिले पनि आलु जस्तो पार्टी गर्छौ । एस्सो बिचार गर्दा तिमीहरुले dallas का घन्तेहरुलाई कसरी आर्कर्शित गरेर पैसा चुना लगाउने भन्ने कुरा नबुझेको जस्तो लाग्यो । हिजो एउटा फ्रेश कुन्नी के भन्नेको पार्टीमा गको थे । $२० तिरेर भिर्त छिर्छु त मान्छे छन २० जाना । जथो बिस्तारै आउँलान नि भनेर कुर्दै बसे बरु टाउको घत्यो बढेन । जाठो दुई वोती राढरुलाइ हेर्दाइ चित्त बुझौनु पर्‍यो रात्भर । फेरी २० जाना मात्रै भको ठाममा पनि झगडा चै पर्दो राइछ , हिहिही गोर्खेहरुको बुद्धी ! एस्सो डटहरु जोडदै जादा कुरो चै पैसै को हो कि जस्तो लाग्यो । म जस्तो royal गुल्लेलाई त बालई भएन तर साना तिना गुल्लेहरु ले पार्टी कस्तो छ, कती जना होलान भन्ने बुझ्दै नबुझी $२० फल्दैनन के [Disallowed String for - inappropriate]हो । बरु cover $5 राख्ने अनी management सँग कुरा गरेर beer अन्द liquor मा $१ बढाये तिमीहरुलाई दोब्बर फाईदा होला ! आफ्सै सोच न हो गुल्लेहो $२० राखेर २० जाना आको राम्रो कि $5 राखेर २०० जाना ! अब अर्को पाली पार्टी गर्दा हल्का किड्नी को प्रयोग गर्ने, होइन भने मलाई साझामा PM गरे पनि हुन्छ ! जय नेपाल !
28th amendment · Aug 11, 2012 12:59 PM · 12,270 views
२० जना मा धुपौरे कति जना र रैथाने कति जना थिए भाई? फेरी दुइ चार जना त Gharpeti तिरका थिए होलान |
sidster · Aug 11, 2012 3:30 PM
hahaha..........I saved my $20...
arni1101 · Aug 11, 2012 11:24 PM
@sidster २-४ जना छोडेर सबै घरपेटी थिए दाजु । जम्मै धुपौरे नै धुपौरे !
28th amendment · Aug 14, 2012 5:05 PM
i agree with 28th bro, cover should be 5 instead of 20, they can increase in the drinks, this might help.
isocelestraingle · Aug 14, 2012 5:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion