बिदेश्शिएको छु देश छैन रोग ले ग्रस्त छु महँगो उपचार छैन !! सास छ आत्मबल छैन विदेशको यो भूमिमा सब थोक छ, केवल आफन्तको साथ् छैन !! तर पनि ए आमा तिम्रो मन त रुन्छ होला छोरि ओछ्यान परेको सुनेर गह भरि आशु त हुन्छ होला !! मेरो सानो कोठाको झ्यालबाट बाहिर हेर्दा कति अस्तबेस्ता जिन्दगि देख्छु एसी को हावा मा सास फेर्दा आफु लाई कति कम्जोर पाउछु सरिर भरि पोल्ने फोका हरु आएका छन् आफुलाई एस्तो आवस्था मा देखेर आत्तिएको छ मेरो मन झन् झन् झन् झन् मेरी आमा भन्छिन नाग लागेछ बाबु तलाई डाक्टर भनछन् एन्फेच्शन हो यो जे भए पनि कस्ट अनि पिडा हुन्छ मलाई म भन्छु साढेसात को दासा लागेछ मलाई !! जोरो पनि १०२ अनि १०३ आउछ औसधि खादा अलि नियेंत्रण हुन्छ तर पनि आमा तिम्रो माया सम्झेर यो मान रुन्छ तिम्रो जस्तो निस्वार्थ माया अरु कसको हुन्छ अरु कसको हुन्छ !! पढाई सकेर आमा तिम्रै आगनी मा आऊला थोरै भए पनि आमा तिम्रै हात को घुन्द्रुक भात खाऊला सानै भए पनि आमा तिम्रै आगनी मा बसौला !! Last edited: 10-Aug-12 01:57 PM Last edited: 10-Aug-12 04:35 PM
anali · Aug 10, 2012 1:56 PM · 16,736 views
मित्र भाब राम्रो छ तर कता कता के के नमिलेको जस्तो छ . प्रयास गर्दै जानुस
facebook · Aug 10, 2012 2:33 PM
धन्यवाद मित्र प्रयास गर्दै जानेछु!
Anali · Aug 10, 2012 3:52 PM
वहा! वहा !वहा !सारै मन छुने कविता रहेछ | अनाली जी, अरु पनि कविताहरु पनि पोस्ट गर्नुस म अब उप्रान्त हजुर को फोलोवेर
setobagh · Aug 13, 2012 9:04 PM
Dhanyabad mitra!! aba mera annya kabita haru pani prakasit garnneychu!!
Anali · Aug 13, 2012 10:13 PM
अनाली जि मैले त हिजो मात्र गुन्द्रुक र भात खाएको... गजब मिठो भएको थियो .. नेपालबाट यसो मगाउनुस् न
Geology Tiger · Aug 13, 2012 11:39 PM
vai halcha ne tiger ji!!
anali · Aug 14, 2012 4:09 PM
Love the poem.
halo · Aug 14, 2012 4:12 PM
I think your poetry is improving. Keep writing.
Kiddo · Aug 14, 2012 4:16 PM
माथि को कविता र तल को प्रतिउत्तर दुवै उत्तिकै मार्मिक लाग्यो :)
bairagiKancho · Aug 14, 2012 4:20 PM
Dhanyabad mitra haru mero kabita maan paraidinu vayeko ma. Ajhai kosis gardai janechu. Last edited: 14-Aug-12 10:42 PM
Anali · Aug 14, 2012 10:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion