मेरो घाम जो अस्तायो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केहि दिन अघि मेरो दिदिले मलाई खगेन्द्र संग्रौलाको नया पुस्तक ' आफ्नै आँखाको लयमा ' नेपालबाट आउदा ल्याई दिनु भएको थियो. घर फर्कने क्रममा मैले यो पुस्तक एरपोर्टको त्रन्सित पढेको थिए. ४ घण्टा लामो त्रन्सित कति चाडै बित्यो थाहै भएन. यो पुस्तकमा यस्ता मन छुने आत्म-स्मरणहरु धेरै छन् र ति मध्ये यो मलाई विशेष मान्न पर्यो.  आशा छ तपाईहरुलाई पनि मन पर्नेछ. यो जस्तै अरु लेखहरु पढ्न, कृपया यो पुस्तक किनेर पढ्नु होला.

pepsi · Aug 10, 2012 1:01 AM · 3,551 views

3 Replies

खगेन्द्र संग्रौला अत्यन्त प्रतिभाशाली लेखक हुन् भन्ने कुरामा केही शंका छैन । तर मलाई उनको राजनैतीक लेखहरु चाँही एकतर्फी भएको अनूभुति हुन्छ । ती लेखहरुमा उनी जसरी पनि आफ्नो तर्कलाई सिद्द गर्न लागिपरेका हुन्छन् । मलाई राम्रोसँग याद छैन । मैले उनको राजनैतीक लेखहरु बाहेकका अन्य केही संस्मरणात्मक लेखहरु पनि पढ्ने मौका पाएको थिए । अत्यन्तै सरल अनि अत्यन्तै जीवन्त । 'मेरो घाम जो अस्तायो' पनि ठ्याक्कै उस्तै छ । केही क्षणको लागि म चुर्लुम्मै उनको बाल्यकालको सम्झनामा डुबे अनि आफ्नो बाल्यकाललाई झल्झली सम्झे ।  पेप्सीलाई यो कथा बाँडेकोमा धेरै धेरै धन्यवाद । अवस्य पनि उनको यो पुस्तक किनेर पढ्नेछु ।      

Geology Tiger · Aug 10, 2012 1:15 PM

मैले नि पढेर भ्याए -

serial · Aug 10, 2012 1:52 PM

प्रिय पेप्सी लै हृदय देखि नै मुरी मुरी धन्यवाद यो कथा पदने मौका दिनुभएको मा . मैले खगेन्द्र संग्रौला को नाम पत्रकारिता मा लागे देखि नै सुनेको हो तर सचे भनौ भने उनको कुनै पनि किताब पढेको भने छैन . तर माथि को कथा पदेपाची गह बाट आसु रोक्न सकिन , अवस्य नै यो किताब नेपाल बाट झिकौना प्रयत्न गर्नेछु . 

Karnali Blues · Aug 10, 2012 5:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all