एस्तो कुरा सुन्दा पाखेहरु कति मुर्मिरिदा हुन् | साझाका एक से एक पाखेहरुले आपत्ति जनाउने भए
bad boy · Aug 8, 2012 9:31 AM
त्यो पाखेहरुलै मन्त्रिहरुले गाउ बाट पैसा दिएर बोलाएको हो | easy money
mno · Aug 8, 2012 9:40 AM
हो हो सोह्रै आना ठिक भन्यौ - यी पाखेहरुले हामि खाते हरुलाई कति सताएका छन् , हाम्रो खाल्डो राजधानी हामि खाते हरुको मात्रै हो ! यस्ता फोटा हरु त्यो सहर भरि तास्नु पर्छ , यो साझामा टासेर २-४ जनालाई देखाएर के नै हुन्छ लौ हामि खाते हरु जाउ काथ्मादु सहर अनि भगाउ पाखेहरुलाई ! नया हिटलरी ब्यबस्था आउदैछ र ल्याइदैछ काठमान्डू सहरमा - पाखे बिरुध्ह खाते समूह यो यसको नाम |
MaGorkhe1 · Aug 8, 2012 10:23 AM
प्रहरीले सर्वजनको सुरक्ष्या गर्न नपाउने पाखे भतुवा बन्दकर्मीहरुको असामाजिक कार्यकलापलाइ असहाये भएर हेर्नुपर्ने देशको कत्रो बिजोग
patan · Aug 8, 2012 10:32 AM
NO Castism on sajha please ! ट ज्यापु हरु चुप लागेर ल्या ट, टेई पाखे भएर ल्याएन भने टेरा घरा भात पाकेर लाउदैना
facebook · Aug 8, 2012 10:33 AM
Haha facebook, that was so ignorant and funny. Pakhey is not a cast. You are being castist by offending jyapus which is a cast.
patan · Aug 8, 2012 10:36 AM
nepcha1 · Aug 8, 2012 10:40 AM
http://nagariknews.com/society... ढाका उद्योग तोडफोड पछि तानसेनमा तनाव टेकनारायण भट्टराई, पाल्पा, साउन २३ - नेकपा एमाले सम्बद्ध युवा संघका कार्यकर्ताले तानसेन स्थित बागमती ढाका उद्योगमा तोडफोड गरेका छन्। मंगलबार बिहान बन्द गराउँदै हिडेका कार्यकर्ताले बाहिरबाट बन्द गरिएको उद्योगमा छिरेर ढाका बुन्ने तानहरु फुटाइदिएका प्रहरीले जनाएको छ। तानको धागोलाई ब्लेडले काटेर चुटाइदिएका उद्योग संचालक सन्तोष श्रेष्ठले बताए। उद्योग तोडफोडको विरोधमा स्थानीय प्रतिकारमा उत्रेपछि झडप भएको थियो। झडपमा दुईजना बन्दकर्ता सामान्य घाइते भएका छन्। उद्योग रहेको वडिगान टोल क्षेत्रका स्थानीय जुटेर बन्दकर्ता रहेको आन्दोलन चोकमा पुगेर तोडफोडमा संलग्न कार्यकर्तालाई कुटपिट गरेका प्रहरीले जनाएको छ। युवा संघका जिल्ला अध्यक्ष विनोद देवकोटाले बन्दमा उद्योग संचालन गरेकोले तोडफोड गरिएको बताए। उनले उद्योग चलाउनु र तोडफोड गर्नु दुवै गलत भएको बताए।
nepcha1 · Aug 8, 2012 10:45 AM
Time to institute a special department of police: Nepal Sashastra Prahari, Bandha department.
Kiddo · Aug 8, 2012 12:21 PM
यो पाटन ले "हाम्रो काठमाडौँ" भनेको सुन्दा यो काठमाडौँ लाई पाटन मा गाव्ने ठुलो सदयेंत्र हो भन्ने हामीलाई लाग्या छ काजि (काठमाडौँ जिल्ला ) जिन्दाबाद , पाजी (पाटन जिल्ला) मुर्दाबाद)
timi_mero_sathi · Aug 8, 2012 12:24 PM
के हो यो चाला ? मेरो कमेन्ट delete गरेको तिम्ले ? भ्यागुताले "मेरो संसार भन्दै त्यो कुवालाई देखाछ रे" अनि त्यो उपत्यका मा पनि सहरी छेत्र मेरो देसको दयारा ठान्ने खातुवा संग के को कुरा गराई ?
MaGorkhe1 · Aug 8, 2012 12:42 PM
गोर्खे तिम्रो के दिलित भो भनेर टेन्सन लेको ? तिम्रो केहि दिलित गरेको छुइन फेसबुकमा देखेर समसामयिक बिशाये भएर तासेको हो
patan · Aug 8, 2012 12:46 PM
यो पोस्टरले मलाइ पुराना दिन को याद आयो कुनो परेको ठाऊमा " यहा पिसाब गर्न मनाही छ " तेही ठाम मा मान्छेको हुल हुने ! | गाउमा बन्द गरेर के नै हुन्छ , ताक्नु पर्यो ठुलो सहर - काठमांडू बाहेक अर्को कुन रोज्ने ?
MaGorkhe1 · Aug 9, 2012 10:58 AM
ओइ मगोरखे पाखे, कत्ति बक बक गरिराको? छिट्टो बसको टिकट काटेर गाउमा गइ हाल लोल
Bad Boy · Aug 9, 2012 11:37 AM
More pakhey harkat
Patan · Aug 10, 2012 10:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion