बाबुराम सरकार द्वारा नेपाली रास्ट्रिय चिन्ह परिबर्तन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 नेपाल सरकार ले एक अध्यादेश जारी गर्दै आज बाट लागु हुने गरि केहि रास्त्रिये चिन्ह हरुमा परिबर्तन गरेको छ . सरकार ले जारि गरेको बक्तब्य येस्प्रकर को छ  केहि पुरानो रास्त्रिये चिन्ह हरु धेरै पुरानो भएको र तिनले  नेपाली हरुको  सहि पहिचान नदिने भएकोले नेपालि सुहाउदो नया रास्ट्रिय चिन्ह हरु जारि गर्न परेको  छ  जारि अध्यादेश अनुसार नया रास्त्रिय्र चिन्ह र ति चिन्ह जारी गर्नु पर्ने कारण हरु  येस्पराकर का छन्    रास्त्रिये जनाबार- बादर  जारि गर्नु परेको कारण - पुरानो रास्त्रिये जनाबार गाई, अन्य देश मा काटेर खाने गरिएको, गाइ सोजो जनावर भएकोले  सारा नेपाली को प्रतिनिधित्वो गर्न सकेको थिएन. हामि नेपाली आफु पनि केहि नगर्ने, अरु लाई पनि केहि गर्न नदिने, जुन देश मा गएपनि, जहाँ बसे पनि, जति पढे पानि बुध्ही उस्तै हुने देखिएको छ. संसार का जुनसुकै देश का बादरमा  पानि तेस्तै सोभाब देस्खिने  भएकोले  बादर ले नेपाली को सोभाब को सहि प्रतिनिधित्वो गर्छ भन्ने यो सरकार को ठहर छ    रास्त्रिये फुल - सुनाखरी  जारि गर्नु पर्ने कारण-पुरानो रास्त्रिये फुल लालीगुराँस  पहाड र हिमाल तिर मात्र पाइने भएकोले एसले  सबै नेपाली को प्रतिनिधित्वो गर्दैन. सुनाखरी फुल को सबै तिर  dimand  छ ( नेपाली हरु को पनि धेरै देश मा demand  छ ), सुनाखरी फुल अरु बिरुवा मा भर पर्छ (host  on  other  plants ), नेपाली हरु पनि राजनीति गर्न अरु देश को बाद, अरु देश को आशिर्बाद लिन्छन. अरु बिरुवा को भर मा बाचे पनि सुनाखरी को आफ्नै पहिचान छ. नेपाली हरु पनि चिन ले बनाको सडक मा हिडेर, भारत ले बनाको अस्पतालमा उपचार गरेर , जापान ले देको चामल डकारेर,ऋण लिएको पैसा ले पानि  खाएर आफ्नो पहिचान को लागि तछाड मछाड गर्दै छन् . तेसकारण सुनाखरी फुलले  नेपाली रास्त्रिये पहिचान को   सहि प्रतिनिधित्वो गर्छ भन्ने यो सरकार को ठहर छ  बिस्व  मा नेपाल र नेपाली को गौरब बढाउनको लागि यो सरकार ले भबिस्य मा येस्ता अरु निर्णय पनि गर्ने छ भन्ने विश्वास दिलाउन यो सरकार चाहन्छ  भनि बक्तब्य मा भनिएको छ        Last edited: 03-Aug-12 09:39 AM

_____ · Aug 3, 2012 9:33 AM · 18,553 views

7 Replies

good one.

aman · Aug 3, 2012 9:53 AM

Babu Rma jee le garna sakne kaam bhanekai yehi ho..aru ta sakeko garnu :)

jhilkeJetho · Aug 3, 2012 1:04 PM

Maney jahan samma singo Nepal ko prashnna cha, bandar ra sunakhari Lai naya rashtra chinha banaunai parcha bhanne singo party ko ra mero byaktigat niskarsa cha.

atomic · Aug 3, 2012 3:13 PM

 hahahahahahahahahahahahaha

adventurer · Aug 3, 2012 5:43 PM

Too goood!!!

Yuvaraj · Aug 4, 2012 4:32 PM

 funny lollll

Nepalithito23 · Aug 4, 2012 5:34 PM

राम्रो, फेरि केही क्रान्तिकारी काम गर्छ कि यो सरकारले

anarchy99 · Aug 5, 2012 5:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all