आज बाट साझा र चौतारी मा केहि महत्तापुर्ण परिबर्तन गरिएको छ , तसर्थ अब यहाँ आउनु हुने हरुले इ नियेम हरु पालन गर्नु हुन अनुरोध छ , पालना नगरेमा भुल चुक लिने dine 1. साझा बाट san लाई निस्कासन गरिएको छ, साझा चलाउन मेरो अध्यछ्यता मा १०१ सदस्य समाबेसी संचालन समिति गठन गरिएको छ २. कुराकानी मा कुनै पनि कुरा पोस्ट गर्न साझा का अध्यछ लाई सुरापानी को व्यवस्था गर्न पर्ने छ 3.चौतारी मा पोस्ट गर्न चौतारी सदस्यता लिन पर्ने छ, सदस्यता सुल्क $ 100 प्रतिबर्स 4. साझा मा नया discussion फोरम खोलिएको छ , एसको नाम गोबर गणेस राखिएको छ. यो नया फोरम मा आफुलाई निकै जान्ने, चलाख सम्झने तर बुद्धि सुन्य गोबर गणेश हरु ले आफ्नो विद्वत्ता देखौना पाउनेछन जय साझा Last edited: 03-Aug-12 06:46 AM
timi_mero_sathi · Aug 3, 2012 6:39 AM · 7,755 views
Arko aayo sajha administration lol
facebook · Aug 3, 2012 7:48 AM
Happy Gaijatra
*~Spring~* · Aug 3, 2012 1:18 PM
Eeh gaijatra PO rajexha lolol
intelligentguy · Aug 3, 2012 1:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion