हेल्लो सबैजाना, मेरो h1b अप्प्रुभ भएको ४ महिना भयो तर Consultancy को मिस्टेकले f1 बाट h1 मा स्ट्याटस चेन्ज भएनछ तेसैले फेरी स्ट्याटस चेन्ज को लागि अपलाई गरेर h1 स्ट्याटस चेन्ज भयो भर्खरै. साझामा अरु पोस्ट हेर्दा कत्तिजाना stamping गर्न गएका साथीहरु तेही administrative inquery मा परेर अड्केको देखे , मेरो पनि stamping गर्न जाने प्लान थ्यो येही बर्षमा तर अब डर लागिराछ . भर्खर h1 भाको छ . बरु क्यानाडा गएर h1 स्ट्याम्पिंग गर्दा कसो होला ? Risk level is low in canada stamping re , ho? केहि सुझाब छ भने कृपया भन्नुस न . धन्याबाद है पहिले नै तापैहरुलाई रुद्रे Last edited: 31-Jul-12 04:03 PM
Rudramati · Jul 31, 2012 10:22 AM · 9,342 views
No matter where you go, as long as stamping is not done risk is alwasy there. I'm also in same situation.
dodge · Aug 1, 2012 11:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion