कुनै बेला एस्तो कथा सुनिएको थियो, धोबी लुगा लिएर खोला जादा आर्को ले आएर श्रीमती लाइ भ्याई दिदो रहेछ , एक दिन काम मा गएको भान पारि कुरेर बसे छ रे , नग्न भै क्रियाकलाप मा लिप्त भएको बेला राज्खानी समातेर ब्लेड काटीदिएछ अनि झुन्डिएको अन्डकोस लिएर बिर अस्पताल पुगेको र kathmaadnu सहरको सन् सनी पूर्ण खबर भएको थियो रे ( कहिँ यो साझामा अन्डकोस मा घन हान्ने बानि लागेको नै त हैन त्यो कथा को खलनायक ?) आज को समाचार चाईना मा घटेको हो . लौ बोका हो सम्हाल आफ्नो हतियार , चोरिदेला है ? साभार : http://www.huffingtonpost.com/...
MaGorkhe1 · Jul 26, 2012 12:45 PM · 9,260 views
त्यो गर्न नपाको झोकमा खुर्सानी दल्देको, आइचिले च्याप्देको घनले ठोकेको र बढी गरेको झोकमा चक्कुले छ्याक्कै काटेको सम्म सुन्या... तर यो लिङ्ग चोरी पहिलो चोटी थाहा पाइयो. हन त्यो लिङ्ग चाहि क्यार्दा रैचन चोरेर यी माका मारुहरुले ...ससेजलाई जस्तो पर पर भुटेर रातो बनाएर टिमुरको छोपमा चोप्दै खादै ठर्रा घुटुक लाउदै हो क्या ?
36x36 · Jul 26, 2012 4:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion