भारत कोआसम मा तेत्रो जातीय हिम्सा भएको छ | घाइते र घर छोडेर भाग्ने धेरै छन् | हाम्रो देश पनि लग बाग उस्तै उस्तै रोग ले ग्रसित देश हो | तर अचम्म ,कान्तिपुर लगाएत छापा हरु दिपिका र बिद्द्या बालन को चोली फुस्केको र अमिताभ को घर मा चोर पसेको कुरालाई मेंन न्युज बनाउछ |तर यो खबर मा लग बाग मौन छ | के अचम्म |हाम्रो देश को पुरै मिडिया बिदेसी को नियन्त्रण मा त् हैन ?? Last edited: 26-Jul-12 04:04 AM
prabhat41 · Jul 25, 2012 10:34 PM · 7,598 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion