हैन के के सुन्नु पर्छ यो कानले ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  सनकी लोग्नेको कस्तो चाला ? स्वास्नीको योनीमा ४ वर्ष ताला   63     भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक अनौठो घटना भएको छ । त्यहाँका एक जना पुरुषले आफ्नी पत्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका हुन् । पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै पत्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् । आफुले श्रीमतीको चाला ठिक नदेखेर यौनांगमा ताला ठोकिदिएको सोहनलाल बताउँछन् । ती पीडित महिलाका अनुसार सन् २००८ देखि उनको गुप्तांगमा दुइवटा ताला झुण्डिएको झुण्डिइ छन् । ४ वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् । लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ । लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् । तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पूराएर बँचाए । अस्पतालमा उपचारको क्रममा उनको यौनांगमा दुइवटा चाँबी फेला परेका हुन् । त्यसपछि सोहनलाललाई पक्रिएर उनको साथबाट ती चाँबीका साँचो बरामद गरियो र योनीमा लगाइएका ताला खोलियो । प्रहरीले सोहनलालको साथबाट स्वास्नीको योनीमा प्वाल पार्न प्रयोग गरेको सियो पनि बरामद गरेको छ ।

lamopuri · Jul 21, 2012 4:51 PM · 15,106 views

11 Replies

 lau

rali145 · Jul 21, 2012 5:18 PM

 that s*cks

jsp · Jul 21, 2012 10:12 PM

Where is the source of this news jpt

intelligentguy · Jul 21, 2012 10:25 PM

 ^हाहाहा यो मोरो नि बाठो भा छ !

28th amendment · Jul 21, 2012 10:39 PM

 well guys here is the source onlinekhabar.com/2012/07/182704.html

jsp · Jul 21, 2012 11:13 PM

 Ignorance is bliss. 

riddle · Jul 21, 2012 11:18 PM

 यो पनि एक खाले घन ठोकाई नै हो , बाठो मात्रै हैन त्रिताल रहेछ ! चाईनामा चाहि पुरुसले लिङ्ग जोगाउनु पर्ने भा को छ, लिंग चोरी भएको समाचार HUFFPOST  मा  निक्लेको थियो |

MaGorkhe1 · Jul 28, 2012 12:56 PM

 परापुर्ब कालमा रोम तिर चीन तिर काठको साँचो लगाउने चलन थियो रे भन्ने सुनिन्थ्यो यो युगमा नि पढियो.. टाठो रैछ मोरो ... दुलोमा दुलो बनाएर चापी लाउन सम्म भ्याको गाठे हैन कुन ब्रान्डको साचों लगाएछ यस्सो थाहा पाम न !!

36x36 · Jul 28, 2012 6:46 PM

कसैले डुप्लिकेट साँचो बनाएर त भ्याएनन भन्या.. ? चोर को हजार दाउ भन्छन..

adhikari_bandhu · Jul 28, 2012 8:29 PM

Our male dominated society is [Disallowed String for - bad word]ed up.... God blees you girl.

druggist · Jul 28, 2012 9:50 PM

मुसले हरु ले महिलाको पनि circumcise गरिदिने समाचार सुनेको थिए , उनीहरु यो ताला लागाउने काम मा के पछी परेका होलान र ?  

magorkhe1 · Sep 8, 2012 9:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all