एकपाली सहयोग गर्छन् ....बिर्सिन्छन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

थुक्क यो के जिबन उ गलल हास्छ दिल शोभाको भिडियो उस्को प्रतिकृया "ए एस्तो काम अचेल धेरै ले गर्छन्" गज्जब उस्को हृदय  कती सजिलै पचाइ दियो म रुदै भिडियो हेर्दा उस्ले मलाई हासोको पात्र बनाउदै बिचमै उठ्यो केही सहयोग गर्न सकिन्छ? "को को लाई सहयोग गर्ने हो यार' " उ ढोका बाहिर हुन्छ भिडियो बगिरहेको छ दिल शोभाको स्वोस्छ मुस्कान देख्छु बिजय कुमारले अर्को प्रश्न फाल्छन दिल शोभा रुन्छिन म मुर्दो दर्शक  "ए एस्तो काम अचेल धेरै ले गर्छन्" मेरो मनमा टेलिभिजन सिरियलमा जथाभाबी प्रयोग गरिएका ईफेक्ट जस्तै ड्याङ ड् ड ड्याङ भिडियो बगिरहन्छ "ए एस्तो काम अचेल धेरै ले गर्छन्" अनी मलाई हेर्छु एउटा मुर्दो मानिस दिल शोभा भन्छिन, एकपाली सहयोग गर्छन् ....बिर्सिन्छन म मुर्दो मान्छे .... "ए एस्तो काम अचेल धेरै ले गर्छन्"   हो अनी म मुर्दो मान्छे (Note: यो भिडियो कबिता को सन्दर्भ जोडीएको ले मात्र यहाँ youtube मार्फत राखेको छु, कबिता सँग भिडियो को अन्य सम्बन्ध छैन)     Last edited: 17-Jul-12 07:26 PM

comingsoon · Jul 17, 2012 7:17 PM · 9,485 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all