गोर्खे ब्रोको फेसबुक कता हरायो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन हो सान दाई यो गोर्खे ब्रोले लेखेको थ्रेडमा केही पनि देखिदैन त ? हुँदा हुँदा मैले एउटा कमेन्ट हानिटोपलेको त्यो पनि आएन, के भएछ त खै ? मैले गोर्खे ब्रोको थ्रेडमा लेखेको कमेन्ट चाँही यहाँ पनि राखिदिन्छु लौ .. "हैन गोर्खे ब्रो अस्ति अस्तिसम्म ब्रोले लेखेको पढ्न गार्हो भयो भनेर केहीको गुनासो देखे पनि ब्रोले लेखेको पनि मजाले देखिएको थियो । तर यसपटक त ब्रोले लेखेको पनि केही देखिएन त ... कुनै बिशेष प्रकारको अक्षर त परेन, त्यो थ्री डि ग्लास सास लगाएर हेर्नुपर्ने त होइन होला है ?"

Geology Tiger · Jul 13, 2012 6:15 PM · 2,493 views

4 Replies

Last edited: 14-Jul-12 10:17 AM

MaGorkhe1 · Jul 14, 2012 7:43 AM

कम्पुटर ग्लीच हो क्यार , बिर्सियो यसले पनि अंक बाट अक्षर मा सार्न? जी टी ब्रो त्यो बाह्र खरी उक्काएर पद्नु पर्ने कुरालाइ  3D हैन 4D नै चाहिएला ! सार :बुडा मावलीकि बजैलाई फोन गरेको त , "ल्याप्टो खोल्न ", अनुहार हेर्दै कुरा गरौ पो भन्छिन है !  बजैको पनि फेसबुक रहेछ, मलाइ सोधनी भयो , खै तेरो फेसबुक | खोलेकै छैन भन्दा बजैले थपिन त्यो लाम्घारे मिजारको  ( नातिले Request पठाएछ ) त छ , तेरो छैन ?  

MaGorkhe1 · Jul 14, 2012 10:16 AM

MaGorkhe1 bro, When you paste from word, it comes with a lot of code from MS Word so sometimes your posting will not show up. So what you need to do when pasting from Word is to use the icon as shown: If you hover your mouse over that icon, it will say "Paste from Word". Click that Icon and then paste your content from word into the textarea that shows up then hit OK. That will strip off all excessive Word code. Good luck!

ne0 · Jul 14, 2012 11:26 AM

पहिलो पल्ट पेस्ट गर्दा सबै नै देखेको थिए अनि सुद्दा सुद्दी गर्न खोज्दा के के भयो , अंक मात्रै देखियो | वारेन्टी नाघे पछि तात्ने , मात्तिने , पात्तिने गर्छन भनेर पढेकी थिए तेही गर्दै छ मेरो कम्प्युटरले   पनि |

maGorkhe1 · Jul 14, 2012 3:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all