Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman","serif";} Normal 0 false false false EN-US X-NONE X-NONE <w:LsdException Locked="fa
magorkhe1 · Jul 13, 2012 3:42 PM · 7,584 views
संसार सगुरिदै गएको मात्र हैन सोसलाईज गर्ने माध्यम पनि आधुनिक भएको छ | चौरासी नाघेकी बुडा मावली बजैको के छ हालखबर भनेर फोन गरेको त ल्यापटो खोल्न तेरो अनुहार हेर्दै कुरा गरौ पो भन्छिन | खै त्यो त खोलेको छैन मा खोलि हाल्छु भन्ने सब्द झरी सक्न पाएको थिएँ , ए कान्छु तेरो फेस बुक के हो ल त तेरो भाइ काईलेलाइ भन त पो मर्जी भो है बजै बाट | कैलेलाइ मेरो फेसबुक छैन भने , अनि बजैलाई सुनाए पछी फोन लिएर लप्तान्नी साब को स्वभाब पो देख्न पाईयो | हँ के भन्छस त , त्यो लाम्घारेको नातिको त छ , त नाथेको छैन | कुरा बुझ्दा लापतन्नी बजैको इगो मा ठेस पुगे को होकी जस्तो लाग्यो त्यो Facebook " रिक्वेस्ट" पठाएकोले ? अचम्म लागेंन तर यो सोसल नेटवर्किंग को महिमा दोस्रो मात्रै हैन तेस्रो मुलुकमा बालक देखि वृद्द समेत रमेका छन् | कुनै जमानामा पढेको थिए , न्यु योर्क सहरमा एक ढेड घण्टा बिजुली बत्ति नहुदा दसौ महिनामा अस्पताल को प्रसुती बिभाग मा थप कर्मचारी र सैया को ब्यबस्ता गर्नु परेको थियो रे , हार्मो देसमा दसौ वर्ष भयो दैनिक १०-१५ घण्टा बिजुली नहुने , अहिलेको यो जनसंख्या बृद्दी कहिँ यसैको उपज त हैन ? के हुन्छ होला फेसबुक २-४ घण्टा लाइ ह्याक गरेर बन्द भयो भने ? मान्छे डाक्टर कहा डिप्रेसन को चक्की लिन जाने होलान ? कहिँ आत्महत्या गर्ने खोज्ने त हैनन् ? के बेर मान्छे २४ घन्टामा २० घण्टा जति सन्की हुन्छन , तेही बेला यो घटना घट्यो घने मट्टीतेलमा सलाई कोरे जस्तो हुँदैन ? धन्य हो फेसबुक को आबिस्कारक तिम्रो महिमा अपरम्पार छ, धन्य हो Text , अब मुख पनि नचल्ने भए, बुढी औलाका जोर्नी फुल्ने हुन् कि भनि आशंका गरेको अब बोलेर text हुने बेर बोलि फर्किने भएको छ , नत्र दुवै ओठ चाप्राले टासिने भै सकेका थिए | बजैको आसिर्बाद लिन जानु पर्लाकी भनेर सोची राखेको थिए , अब यही ल्याप्टो र स्काइप बाट माग्नु पर्ला ? फेसबुक भने खोल्ने रहर चलेको छैन ! Last edited: 21-Sep-12 07:40 PM
magorkhe1 · Jul 13, 2012 5:07 PM
हैन गोर्खे ब्रो अस्ति अस्तिसम्म ब्रोले लेखेको पढ्न गार्हो भयो भनेर केहीको गुनासो देखे पनि ब्रोले लेखेको मजाले देखिएको थियो । तर यसपटक त ब्रोले लेखेको पनि केही देखिएन त ... कुनै बिशेष प्रकारको अक्षर त परेन, त्यो थ्री डि ग्लास सास लगाएर हेर्नुपर्ने त होइन होला है ?
Geology Tiger · Jul 13, 2012 6:09 PM
ल देखिन्छ त मैले लेखेको , ब्रो ले इनविजीबल मसि ले लेखेको होला तेसै वयेरा नदेखेको
timi_mero_sathi · Jul 13, 2012 8:31 PM
sometimes i have problem viewing nepali scripts. i open them first, close the browser and open it again.problem solved!
biwash prawashi · Sep 18, 2012 1:20 PM
Timi_mero_sathi(TMS) = maGorkhe1 ho hehehehehehe jhukkiyera euta Id bata comment garna parney arkai bata bhayecha jasto cha .... Jitu daa le dekhiyena bhanya tapai ko comment chai "ल देखिन्छ त मैले लेखेको , ब्रो ले इनविजीबल मसि ले लेखेको होला तेसै वयेरा नदेखेको " tapai ko aru lekhai ta marey bujhina yo ta bujhey hau ali ali .... thikai pani lagyo .... Last edited: 18-Sep-12 02:23 PM
ThahaChaena · Sep 18, 2012 2:24 PM
नव साहित्यकार को लागि दरो मतेरिअल बनेको छ facebook ,जो पनि आयो facebook को नै कुरा लेख्यो अरु कुरा नै छैन कि केहो लेख्न.
gone12 · Sep 18, 2012 2:31 PM
I guess it was me who couldn't understand what he wrote. But surprisingly, I think I got 95% of what he wrote. I will keep on reading his posts, one day I hope to understand 100% of the content.
Kiddo · Sep 18, 2012 2:36 PM
Ho ni fb ta ABA socialize garne chsutari nai jasto ho anyways good writing easy read keep up writing
intelligentguy · Sep 18, 2012 5:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion